Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


चितवनमा डि एन ए नमुना संकलन सुरु , मृतकका आफन्तले बिहान ९ देखि साँझ ५ बजेसम्म नमुना दिन सक्ने

समीर चापागाईं, चितवन । आजदेखि चितवनमा डि एन ए नमुना संकलन सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर सेवा ईकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सहयोगमा उधोग संघको परिसरमा विहान ०९.०० बजेदेखि ५.०० बजे सम्म भोटेकोशी नदीमा आएको बाढीको कारणले गर्दा फेला परेका शवहरूको पहिचानको लागि First Degree…