७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


आगामी बैशाख ५ गतेदेखि ओखलढुंगा महोत्सव हुने

ओखलढुंगा । स्थानीय उत्पादन, उद्योग पर्यटन तथा पूर्वाधार : मौलिक कला संस्कृति समृद्ध ओखलढुंगाको आधार भन्ने नाराका साथ ओखलढुंगामा दोस्रो ओखलढुंगा महोत्सव हुने भएको छ । यही वैशाख ५ गतेदेखि १५ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको ओखलढुंगा उद्योग वाणिज्य संघले जनाएको छ । आर्थिक, सामाजिक, कृषि, पर्यटन, जडीबुटी र समग्र उद्योग व्यवसायको प्रवर्धन गर्ने उद्देश्यले…