Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


सरकारलाई रसुवावासीको आग्रहः ‘सास बचाउन नसके पनि कम्तीमा लाश खोजिदेऊ, बाँचेकालाई राहत देऊ’

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रका नागरिकले सरकारसँग उद्धार, बेपत्ताको खोजी र राहत वितरणलाई तीव्र बनाउन आग्रह गरेका छन् । बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्ती तथा बजार तहसनहस बनाएको छ । टिमुरे, बेत्रावती, स्याफ्रुबेँसीलगायत क्षेत्र प्रभावित भएका छन् । बाढीबाट सयौँको मृत्यु भएको तथा हजारौँ…