Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


बेपत्ता चालक तीन दिनपछि मृत फेला

काठमाडौं ।मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्याम नजिकै रहेको सिमखोलामा गत सोमबार स्कुटरसहित वेपत्ता भएका स्कुटर चालकको शव फेला परेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले खोला किनार भन्दा केही तल शव फेला पारेको हो । शव फेला परेका ब्यक्ति सर्लाहीको बागमती नगरपालिका १ का २९ वर्षीय महेश कुमार…