Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु

एजेन्सी । यमनको उत्तरपूर्वी तेलसम्पन्न मारिब प्रान्तमा सरकारी सेना र हुथी विद्रोहीबीच भएको झडपमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । मृतकमध्ये आठ जना हुथी लडाकु र तीन जना सरकारी

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने सन्दर्भमा भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न मन्त्रालय बाँडफाँटको प्रस्तावित आधार तय गरेको छ

सुनसरीको कप्तानगञ्ज घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

काठमाडाैं । नेपाली काँग्रेसले सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ । आईतवारदेखि पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी पार्टी केन्द्रिय

निशान छापको दुरूपयोग गर्ने एक जना पक्राउ

काठमाडौँ । प्रहरीले अनधिकृत तबरले नेपाल सरकारको निशान छापको दुरूपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२२ बस्ने रौतहट चन्द्रपुर नगरपालिका–२ घर

शेखर गोल्छासँग करोड धरौटी माग

काठमाडौं । विशेष अदालतले हिमालयन रि–इन्सुरेन्स कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरणको मुद्दामा १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा

खानी तथा खनिज विधेयकः सामरिक महत्वका खनिज उत्खननमा दुई तिहाइको व्यवस्था गर्न सांसद पुनको माग

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सामरिक महत्वका खनिज पदार्थको अन्वेषण र उत्खननका लागि संसदीय दुई तिहाइ बहुमतको व्यवस्था हुनुपर्ने माग गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा

खानी तथा खनिज पदार्थ विधेयक परिमार्जन गर्न सांसद थापाको माग

काठमाडाैं । नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई थप परिमार्जन गरी लगानीमैत्री र समुदायमुखी बनाउन माग गर्नुभएको छ ।  प्रतिनिधि सभाको मंगलवारको बैठकमा

वरिष्ठ साहित्यकार राजेन्द्रप्रसाद विमलको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

नवीन सिंह, जनकपुरधाम । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र प्रसाद विमलको मंगलबार जनकपुरधाममा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । नेपाली, मैथिली, हिन्दी र अंग्रेजी साहित्य तथा भाषा अनुसन्धानमा महत्वपूर्ण

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णय

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले सुनसरी र सिरहा घटनाका मृतकहरूलाई सहिद घोषणा गर्ने निर्णय भएको जानकारी दिनुभएकाे हाे। हेर्नुस् निर्णयहरू १. नेपालभित्र

प्रधानमन्त्रीको ‘एक्लोपन’ माथि एमाले सांसद थेबेको प्रश्नः ‘कुन आधारमा साथ दिने ?’

काठमाडाैं । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले प्रधानमन्त्रीको कार्यशैली र सरकारको प्रभावकारितामाथि प्रश्न उठाउनुभएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थेबेले प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत