Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


प्रधानमन्त्री बालेन्द्र साहलाई कोप–३१ मा निमन्त्रणा

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र साहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा निमन्त्रणा गरिएको छ । बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै

फ्लेम अवार्ड्स एशिया २०२६ मा नेपालको शानदार प्रदर्शन

काठमाडौं । फ्लेम अवार्ड्स एशिया २०२६ मा नेपाली एजेन्सीहरूले उत्कृष्ट प्रदर्शन गर्दै कुल १७ वटा अवार्ड जितेका छन्। आउटरीच नेपाल, लेमन र डिजिटल इनले मात्रै १३ गोल्ड, ३ सिल्भर र

भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता, दुई जना घाइते

सल्यान । सल्यानमा भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् भने अन्य दुई जना घाइते भएका छन् । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज

खरिद प्रक्रियामा कुनै अनियमितता र राज्यकोषको क्षति भएको छैनः प्रहरी महानिरीक्षक कार्की

काठमाडाैं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको खरिद प्रक्रियामा कुनैपनि किसिमको आर्थिक अनियमितता वा भ्रष्टाचार नभएको स्पष्ट पार्नुभएको छ । बुधवार संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले

निर्वाचन प्रहरीको पोशाक खरिदमा संगठनको संलग्नता छैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

काठमाडाैं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले निर्वाचन प्रहरीको पोशाक खरिदमा संगठनको कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ । बुधवार संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै महानिरीक्षक

नागरिकको स्वास्थ्य र सामाजिक सुरक्षामा सरकार असफल भएको सांसद देवकोटाको आरोप

काठमाडाैं । राष्ट्रिय सभामा नेकपा (एमाले) की सांसद ले नागरिकको स्वास्थ्योपचार र सामाजिक सुरक्षाको दायित्व पूरा गर्न सरकार असफल भएको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा विशेष समय

जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको सफल हवाई उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत ज्यान जोखिममा रहेका दुई जनाको सफल हवाई उद्धार गरी समयमै विशेषज्ञ स्वास्थ्य सेवाको

राष्ट्रिय सभामा खाना पकाउने ग्यासको अभाव र शान्ति सुरक्षाको विषयमा सरकारको आलोचना

काठमाडाैं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बुधवारको बैठकमा शुन्य समयमा बोल्दै सांसदहरुले मुलुकमा व्याप्त विभिन्न समस्याहरूप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । खाना पकाउने ग्यास (एलपी ग्यास) को चरम अभाव, शान्ति

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदाै १ गते विश्वासको मत लिने

बुटवल ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । नेपाली कांग्रेसले १२ साउनमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री

शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गर्नुभएको छ । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित छलफलमा प्रतिनिधिसभाका सदस्यहरू, शारीरिक अपाङ्गता