Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


सामाजिक सद्भाव कायम गर्न र महँगी नियन्त्रण गर्न सांसद विश्वकर्माको माग

काठमाडाैं । राष्ट्रिय सभामा राष्ट्रिय जनमोर्चाका सांसद ले देशमा बढ्दो महँगी नियन्त्रण गर्न र सामाजिक सद्भाव खल्बलिन नदिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय

राष्ट्रियसभामा खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सदस्य विष्णुदेवी पुडासैनीले

देशभरको खानेपानी समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडाैं । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आगामी ५ वर्षभित्र शतप्रतिशत नागरिकलाई स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको

अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न अर्थसमितिको निर्देशन

काठमाडाैं । प्रतिनिधि सभाको अर्थ समितिले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ । विहीवार बसेको अर्थसमितिको बैठकले विमानस्थलको पूर्वाधार विस्तारसँगै विभिन्न चार वटा विषयमा सरकारलाई निर्देशन दिने

सक्षम र मर्यादित कनून व्यवसायमार्फत विधिको शासन सृदृढ गर्छौंः महान्यायाधिवक्ता डा. कँडेल

काठमाडाैं । नेपाल कानून व्यवसायी परिषद्ले बदलिँदो प्रविधि, विश्व परिवेश तथा कानून र न्यायका क्षेत्रमा भइरहेको विकासअनुकूल कानून व्यवसायलाई रूपान्तरण गर्दै सक्षम र मर्यादित कानून व्यवसाय निर्माण गर्ने योजना अघि

‘प्रोबोनो’ कानूनी सेवालाई प्रवद्र्धन गर्न कानून व्यवासीको रेकर्ड प्रणाली लागू गर्ने तयारीमा छौँः मन्त्री गौतम

काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सबै नागरिकको न्यायमा सहज पहुँच ‘एक्सेस टु जस्टिस’लाई कानून व्यवसायको संस्कृतिका रूपमा विकास गर्नेगरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।

नाट्टामा यूविका समूहको चुनावी घोषणा

काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आसन्न निर्वाचनलाई लिएर पर्यटन व्यवसायीहरूबीच चुनावी प्रतिस्पर्धा सुरु भएको छ । आगामी साउन २९ गते हुने निर्वाचनमा आफ्नो बलियो

पर्सामा अत्याधिक गर्मी बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

वीरगञ्ज (पर्सा) । अत्यधिक गर्मी बढेपछि वीरगञ्जका विद्यालयमा दुई दिन बिहान मात्रै कक्षा सञ्चालन हुने भएको छ । वीरगञ्ज महानगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेकाले महानगर क्षेत्रका सामुदायिक तथा संस्थागत

सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाल थुनामा

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको दोस्रो अभियोगमा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको

संसदीय अभ्यासलाई मर्यादित बनाउनुपर्नेछः सचेतक राई

काठमाडौं । नेपाली काँग्रेसका सचेतक निश्कल राईले वर्तमान राजनीतिक अभ्यासलाई थप मर्यादित र जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ । काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै सचेतक राईले पछिल्ला कतिपय राजनीतिक घटनाक्रमले