Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


कानूनी व्यवस्थाका कारण मूल्यवृद्धि नियन्त्रणमा हस्तक्षेप गर्न कठिन छः महानिर्देशक सापकोटा

काठमाडाैं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक मोतिराम सापकोटाले विद्यमान कानूनी व्यवस्थाका कारण ल्यवृद्धि नियन्त्रण गर्न विभागलाई समस्या परेको बताउनुभएको छ । बुधवार बसेको उद्योग तथा वाणिज्य र

लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने दुई चालकलाई पक्राउ गरेको छ। बढ्दो सवारी दुर्घटना रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सार्वजनिक सवारी साधनका चालकहरूको

चुनावी परिणाम र युवा नेतृत्वको क्याबिनेटले मात्रै सपना पूरा हुँदैन, सरकारले काम गर्नुपर्छ : सभापति लामिछाने

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावी परिणाम र युवा नेतृत्वको मन्त्रिपरिषद्ले मात्रै मुलुकको वर्षौंदेखिको सपना पूरा नहने भन्दै त्यसका लागि सरकारले परिणाममुखी काम गर्नुपर्ने

शून्य तलबमा काम गराउन लगाएपछि इन्टर्नमा रहेका चिकित्सक आन्दोलनमा

पोखरा । निजी मेडिकल तथा डेनटल कलेज सञ्चालकहरूले पीजीमा अध्ययनरत रेजिडेन्ट चिकित्सक तथा एमबिबिएस र बीडीएस इन्टर्नको भत्ता रोक्ने भएपछि पोखरामा विरोध भएको छ । गण्डकी मेडिकल कलेजमा इन्टर्नमा रहेको

काेशी प्रदेश सरकारबाट बाहिरियाे कांग्रेस, मन्त्रीले बुझाए राजीनामा

काठमाडाैं । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारबाट बाहिरिएकाे छ। सत्ता समीकरण फेरिएपछि बुधबार कांग्रेस प्रदेश सरकारबाट बाहिरिएकाे हाे । बुधबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएकाे कांग्रेस नेता तथा

युवाहरू वर्तमानका नेतृत्वकर्ता हुन् : सांसद थेबे

काठमाडाैं । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले युवाहरू देशको भविष्य मात्र नभई वर्तमानको मुख्य नेतृत्वकर्ता भएको बताउनुभएको छ । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद थेबेले युवाहरूलाई राज्यको

नीति निर्माणमा युवाको सहभागिता आवश्यकः परराष्ट्रमन्त्री खनाल

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको नीति निर्माण प्रक्रियामा युवाहरूको प्रत्यक्ष सहभागिता र नवीन सोच अपरिहार्य रहेको बताउनुभएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आयोजित ‘परराष्ट्र ग्रीष्मकालीन फेलोसिप तथा इन्टर्नसिप

सार्वजनिक खरिद प्रक्रिया तथ्यमा आधारित हुनुपर्छ, हचुवाका भरमा निर्णय नगरौँः वर्षमान पुन

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले सार्वजनिक निकायमा हुने खरिद प्रक्रिया र उजुरीउपरको छानबिन तथ्य र प्रमाणमा आधारित हुनुपर्नेमा जोड दिनुभएको छ ।  बुधवार प्रतिनिधि सभा

सुरक्षा निकायको बन्दोबस्ती सामान खरिदमा भएको ढिलाइप्रति सांसद ठगुन्नाको आपत्ति, छानबिनका लागि समिति गठन गर्न माग

काठमाडाैं । नेकपा (एमाले) का सांसद गणेश सिंह ठगुन्नाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदमा देखिएको चरम ढिलाइ र प्रक्रियागत अन्योलप्रति आपत्ति जनाउनुभएको छ ।

प्रहरी महानिरीक्षकको निवासमा चोरी र खरिद प्रक्रियामा अनियमितता भएको भन्दै उच्चस्तरीय छानबिनको माग

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको आन्तरिक खरिद प्रक्रियामा व्यापक भ्रष्टाचार भएको र प्रहरी महानिरीक्षक (आईजीपी) को निवासमा भएको चोरीको घटना ढाकछोप गरिएको भन्दै उच्चस्तरीय छानबिनको