काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसनलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभएको छ । जेन–जी आन्दोनका कारण जलेका स्रेस्ता सम्बन्धमा सार्वजानिक लेखा समितिमा भएको
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक आज मंगलबार अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जनाइएकाे छ।
काठमाडाैं। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले यातायात क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र प्रविधिमैत्री बनाउन सरकारले नयाँ ‘यातायात व्यवस्था ऐन’ ल्याउन लागेको बताउनुभएको छ । काठमाडौंमा मंगलबारदेखि शुरु भएकाे ‘नाइमा
काठमाडाैं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले विद्युतीय सवारी साधन (इभी) क्षेत्रमा लगानी सुरक्षाका लागि करिब १० वर्षसम्म परिवर्तन नहुने गरी स्थिर नीतिगत वातावरण बनाउन सरकारसँग माग
काठमाडाैं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको अर्थतन्त्रमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्र एक महत्वपूर्ण आधारस्तम्भका रूपमा स्थापित भइसकेको बताउनुभएको छ । काठमाडाैंमा मंगलबार नाइमा अटो शो (नाइमा मोबिलिटी
काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक ‘म मदनकृष्ण’मा वर्षा राउत अनुबन्ध भएकी छन् । यो चलचित्रमा उनी हरिवंश आचार्यको अपोजिटको भूमिकामा देखिने भएकी हुन् । उनले ‘म मदनकृष्ण’मा हरिवंशको
काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार ४ सय रुपैयाँले बढेको जनाएकाे हाे। मूल्य बढेसँगै सुन
काठमाडौं । कपिलवस्तुमा साेमबार साँझ मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका हुन् । कपिलवस्तु नगरपालिका–७, धरमपनियामा मिनिट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले
एजेन्सी। अमेरिकी विदेश मन्त्रालयले सन् २०२५ जनवरीमा राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हाले यता १ लाख ७५ हजार भन्दा बढी प्रवेशाज्ञा (भिसा) रद्द गरिएको जनाएकाे छ। मन्त्रालयले एक विज्ञप्ति जारी
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग क्षतिपूर्तिको माग गर्नुभएकाे छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’मार्फत यस्ताे माग गर्नुभएकाे हाे । उहाँले भविष्यमा हुने जुनसुकै वार्तामा यस विषयलाई समावेश गर्न