काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस सभापति गगन कुमार थापाले नयाँ नेतृत्वको विवरण निर्वाचन आयोगले चाँडै अद्यावधिक गर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन्। विशेष महाधिवेशनका निर्णय अद्यावधिक गराउन
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापासहितका पदाधिकारी बिहीबार निर्वाचन आयोग पुगेका छन्। केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टी विवरण अद्यावधिक गराउन आयोग पुगेका उनीहरूले विशेष महाधिवेशनका निर्णय र सम्बन्धित कागजात
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको केन्द्रीय कार्यसमितिको बैठकले पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका तीन नेताको नाम पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको छ। वेबसाइटबाट हटाइनेमा महामन्त्रीद्वय गगन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) का लागि झापामा सम्पर्क कार्यालय सञ्चालनमा आएको छ । आउँदो फागुन २१ गते हुने
काठमाडौं । नेपाल-जापानी नवप्रवर्तनमा विश्वव्यापी अग्रणी शार्पले नेपाली बजारमा आफ्नो पहिलो प्रिमियम फ्रन्ट लोड वाशर शृङ्खला ‘प्रो–वास भीआईपी २०२६’ को आधिकारिक शुरुवात गरेको छ। सन् १९१२ देखि विश्वभरी विश्वास जित्दै
काठमाडौं । जापानी नवप्रवर्तनमा विश्वव्यापी अग्रणी ब्रान्ड सार्प (SHARP) ले नेपाली बजारमा आफ्नो पहिलो प्रिमियम फ्रन्ट लोड वाशर शृङ्खला ‘प्रो-वास VIP २०२६’ औपचारिक रूपमा सार्वजनिक गरेको छ। सन् १९९२ देखि
काठमाडाैं । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हुमबहादुर पराजुलीका अनुसार बुधबार बिहान करिब ९ बजे हिरासतमा
काठमाडाैं । नेपाली काँग्रेसका नेता जगदीश्वरनरसिंह केसीले शेरबहादुर देउवा पक्षले गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरलाई कारबाही गर्ने अधिकार नै नराख्ने टिप्पणी गर्नुभएको छ । बुधवार विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आधारभूत पूर्वाधारको अभाव कायमै रहेको बताउनुभएको छ । बुधवार सिंहदरबारमा आयोजित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डिन शंकर खनालको कार्यकक्षसहित कार्यालयमा विद्यार्थी समूहले तोडफोड गरेका छन्। कुर्सी, टेबल र गमाला फुटाइएको छ। बीएससीको पुनः प्रवेश परीक्षा माग गर्दै