Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


मुगुमा कांग्रेसका खड्ग शाही विजय

वीरबहादुर बम,मुगु । मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर शाही विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पुर्ण बहादुर रोकाया लाई ११९६ मतले पछि पार्दै विजयी भएका

सुनसरी १ बाट श्रम संस्कृति पार्टीका हर्क साम्पाङ विजयी

काठमाडौं । सुनसरी–१ बाटश्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) विजयी भएका छन् । । साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गर्दै विजयी भएका हुन् । त्यस्तै उनका निकटतम प्रतिष्पर्धी

पुरुषप्रधान समाजमा महिलाको जितका लागि निरन्तर संघर्ष

नेपालजस्तो पुरुषप्रधान समाजमा महिलाको जीवन केवल घर–परिवार सम्हाल्ने भूमिकामा मात्र सीमित छैन, बरु अनेक बाधा, विभेद र सामाजिक सोचसँग निरन्तर जुध्दै अघि बढ्ने संघर्षपूर्ण यात्रासँग जोडिएको छ । परम्परागत मान्यता,

कपिलवस्तु-२ मा रास्वपाका थापा विजयी

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं. २ को निर्वाचनमा राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) का उम्मेदवार विक्रम सिंह थापा २७,६३५ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी, नेपाली कांग्रेस का

मुगुमा मतगणना अपडेट : नेकपा ऐमालेको अग्रता कायमै

वीरबहादुर बम, मुगु ।मुगुमा शनिबार दिउँसो ४ बजे देखि मत गणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अधिकृत मीनबहादुर कुँवरले बिहीबार निर्वाचनको मत गणना शनिबार ४:०० बजेबाट सुरु

चितवन–१ मा रास्वपाका हरि ढकाल मतसहित विजयी

काठमाडाैं । चितवनको निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि ढकाल विजयी भएका छन् । उनले ५८ हजार २०८ मतसहित विजयी भएका छन् । निटकतम

झापा- १ मा रास्वपाकी उम्मेदवार निशा डाँगी निर्वाचित

झापा । प्रतिनिधि सभा निर्वाचनमा झापा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निशा डाँगी भारी मतान्तरले विजयी भएकी छन्। निर्वाचन आयोगका अनुसार, डाँगी ४५ हजार ६८० मत प्राप्त गरेर सांसद

ताप्लेजुङमा नेकपा एमालेका छितिज थेबे विजयी

सन्तोष पुर्कुटी, ताप्लेजुङ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ताप्लेजुङमा नेकपा (एमाले) का उम्मेदवार छितिज थेबे निर्वाचित हुनुभएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङलाई

धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी

धादिङ । धादिङ क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बोधनारायण श्रेष्ठ ५ हजार ८ सय ६५ मतान्तरले विजयी भएका छन् । प्राप्त मतपरिणाम अनुसार श्रेष्ठले २६

कैलाली ३ मा रास्वपाका जगतप्रसाद जोशी विजयी

कैलाली । प्रतिनिधिसभा कैलाली क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी विजयी हुनुभएको छ । जोशीले २० हजार ३५९ मत प्राप्त गरी विजयी हुनुभएको हो