Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


भुटानका प्रधानमन्त्री तोब्गेद्वारा बालेन र रविलाई बधाई

काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ्ग तोब्गेले नेपालको हालै सम्पन्न आम निर्वाचनमा भारी जनमत प्राप्त गरेको भन्दै रवि लामिछाने र बालेन शाहलाई बधाई दिएका छन्। भुटान का प्रधानमन्त्री तोब्गेले सामाजिक सञ्जालमार्फत

प्रतिनिधिसभा निर्वाचन: समानुपातिक मतगणना अन्तिम चरणमा

काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ । समानुपातिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नै अग्रता लिएको हो। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ १

कांग्रेसको हारपछि राजीनामा दिने गगनको तयारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीको हारको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने बताएका छन्। सोमबार साँझ नयाँ बानेश्वरमा उपसभापति विश्वप्रकाश शर्मासँगको छलफलमा थापाले यस्तो जानकारी

भत्कियो झापाको एमाले किल्ला (भिडियो रिपोर्ट)

सुरेन्द्र भण्डारी, झापा । साढे तीन दशकसम्म नेकपा एमालेको ‘लालकिल्ला’ भनेर चिनिएको झापामा यसपालि रास्वपालो क्लिनस्वीप गर्यो । झापाको राजनीतिबाट चार पटक देशको प्रधानमन्त्री भएका केपी शर्मा ओलीसहित एमाले नेताहरु

कपनमा करेन्ट मार्ट

काठमाडाैं ।काठमाडौंको कपनमा करेन्ट मार्ट सञ्चालनमा आएको छ । यशोदा फुड्सअन्तर्गत सञ्चालित यस मार्टले ग्राहकहरूलाई विविध उत्पादनहरू, छिटो सेवा र जीवन्त वातावरण प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । यो मार्टमा

सुदुरपश्चिममा होरीको रौनक (भिडियाे रिपोर्ट)

बिराज रोस्यारा, कैलाली ।प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएसँगै सुदूरपश्चिम प्रदेशका रानाथारू समुदायमा होरीको रौनक बढेको छ । होरीमा बज्ने ढोल, गाउने गीत, होरी नृत्यका कारण रानाथारू बस्ती होरीमय बनेका छन्  । माघ

हामी ढलेका मात्र हौँ, मरेका होइनौँ : योगेश भट्टराई

काठमाडौं ।नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनमा आफ्नो मतमार्फत् नागरिकले पार्टीको नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृति गरेको बताउनु भएको छ । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले एमाले यो अवस्थामा

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ?

काठमाडाैं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सोमवार निर्वाचित सदस्यहरुलाई शपथ गराउनुभएको हो ।  गत माघ ११ गते भएको राष्ट्रिय सभाको

निर्वाचन आचारसंहिता आज राति १२ बजेदेखि निष्क्रिय हुने

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लगाइएकाे ‘निर्वाचन आचारसंहिता,आज राति १२ बजेदेखि लागू नहुने निर्णय गरेकाे छ । आयोगले गत माघ ४ गते राति

कास्कीमा महावीर पुनमाथि दुर्व्यवहार, जेनजी २.० को गम्भीर ध्यानाकर्षण

कास्की । गण्डकी प्रदेशको कास्की जिल्लामा प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनमाथि भएको दुर्व्यवहारपूर्ण घटनाप्रति जेनजी २.० ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जेनजी २.० का प्रवक्ता