Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उतार्न सकेमात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुने बताउनुभएको छ । ललितपुरको नागवहालमा अवस्थित हिरण्यवर्ण महाविहार तारेमाम्

रोल्पामा जीप दुर्घटना : १७ जनाको मृत्यु

काठमाडाैं । रोल्पामा जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । रोल्पाको जलजला क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा जात्रामा पूजा गर्न रुकुम पूर्वबाट तीर्थयात्री बोकेर गएको जीप बिहीबार दिउँसो दुर्घटना

निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न सकेनौँः काँग्रेस महामन्त्री पौडेल

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिमा बढ्दो प्रविधिकरणलाई आत्मसाथ गर्न नसकेकै कारण पार्टीले गत फागुनमा सम्पन्न निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित

तीर्थयात्री बाेकेकाे जीप रोल्पामा दुर्घटना हुँदा १८ जना घाइते

रुकुम पूर्व । रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकामा पर्ने जलजला क्षेत्रमा तीर्थयात्री बोकेर गएको जीप दुर्घटनामा परेकाे छ ।जीपमा वैशाखे पूर्णिमाको अवसरमा पूजा गर्न भनेर रुकुमपूर्वबाट गएका १८ जना तीर्थयात्री

राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । बिहीबार (वैशाख १७) उनले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ११४

ठमेलमा एक युवकमाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडाैं । काठमाडौंस्थित ठमलेको गल्कोपाखा सडक–खण्डमा एक व्यक्तिमाथि मरणासन्न हुने गरी कुटपिट भएको छ । उनलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको टोलीले काभ्रेका

गुठी जग्गाका घरटहरा हटाउने तयारीविरुद्ध धनुषामा विरोध प्रदर्शन

धनुषा । धनुषाका विभिन्न मठ–मन्दिर तथा गुठीका जग्गामा बनाइएका घरटहरा हटाउने तयारी गरिएको भन्दै स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन् । ‘गुठी, कुटी घर जग्गा व्यवस्थापन संघर्ष समिति’ को आह्वानमा

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते

काठमाडाैं । झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक विद्यालयको प्र१–०१–००१ ख४४८२ नम्बरको बस दुर्घटना भएको हो ।

संसद छलेर अध्यादेश ल्याइएको भन्दै नेकपा एमालेको आपत्ति

काठमाडाैं । नेकपा (एमाले) ले सरकारले संसदलाई छलेर एकपछि अर्को अध्यादेश ल्याउन खोजेको भन्दै आपत्ति जनाएको छ ।राष्ट्रिय सभाका लागि नेकपा (एमाले) संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारको यो कदम

त्रिविका पदाधिकारीहरुले दिए राजीनामा

काठमाडाैं ।त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीनै जना पदाधिकारीले राजीनामा दिएका छन् । त्रिविका उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले आज राजीनामा दिएका हुन् ।