Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले एकैचोटि तीन अध्यादेश जारी गरेका छन्।

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको सचिवालय बैठक बोलाएका छन्। आइतबार दिउँसो साढे १२ बजेका लागि सभापति लामिछानेले सचिवालयको बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए।

रास्वपाद्वारा थवाङ जीप दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले यही वैशाख १७ गते रुकुम पूर्वबाट रोल्पा जिल्लाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परी ज्यान गुमाउनु भएकाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ

संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले दिए राजीनामा

काठमाडौं । संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार राजीनामा दिएको जानकारी दिँदै २२ गतेबाट लागू हुनेगरी निर्णय गरिएको बताएका छन्। २१ गते विश्वविद्यालयमा बिदाइ

स्वयम्भूको अतिक्रमित बस्तीमा चल्यो डोजर

काठमाडाैं ।स्वयम्भू क्षेत्रमा पनि डोजर चलेको छ। अतिक्रमण गरी बनाइएका संरचनाहरूमा शनिबार बिहानदेखि डोजर चलाइएको हो। शनिबार सडक छेउका संरचना भत्काउन डोजरसँगै काठमाडौं महानगर प्रहरी बल र सुरक्षाकर्मी पनि परिचालन

अमेरिकासँग वार्ताका लागि इरानको नयाँ प्रस्ताव

काठमाडौँ । इरानले अमेरिकासँग वार्ताका लागि पाकिस्तानमार्फत नयाँ प्रस्ताव पठाएको छ। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार प्रस्तावको विवरण भने सार्वजनिक गरिएको छैन। करिब ४० दिनको द्वन्द्वपछि दुवै देशबीच युद्धविराम भए पनि

विश्वव्यापी अस्थिरताका कारण श्रमिक वर्ग मारमाः आईटीएफ महासचिव स्टेफेन

काठमाडौं । अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आईटीएफ) का महासचिव स्टेफेन कटनले विश्वमा बढ्दो अस्थिरता र द्वन्द्वका कारण श्रमिकहरूको जीवनस्तर कष्टकर बन्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । मे दिवस

प्रधानमन्त्री बालेन्द्र शाहलाई पक्राउ गर्न माग

काठमाडाैं । काठमाडौँका विभिन्न सुकुम्बासी बस्तीमा सरकारद्वारा डोजर चलाएर हटाउने अभियानप्रति युवाहरूले कडा आपत्ति जनाएका छन्। जेनजी मुभमेन्ट नेपालले वक्तव्य जारी गर्दै प्रधानमन्त्री वालेन्द्र साहमाथि आत्महत्या दुरुत्साहनको आरोपमा कानुनी कारबाही

नवलपरासीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते

काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–८ कालीगण्डकी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। शनिबार बिहान फलफूल चोकबाट

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : मन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले सुरक्षित, विश्वसनीय र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताएका छन्। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुभकामना सन्देश