सुशील गैरेकपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले बालबालिकालाई झोला सहितको शैक्षिक सामाग्री वितरण गरेको छ । नगरपालिका भित्रका विद्यालय र मदार्सामा बाल विकास केन्द्रदेखि कक्षा ५ सम्म अध्ययनरत ४ सय विपन्न
काठमाडाैं । खानेपानी मन्त्री अब्दुल खानले प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पदभार ग्रहण गर्नुहुँदै उहाँले भन्नुभयो, “पानी भनेको हाम्रो जीवन हो, पानी बिना हामी
काठमाडाैं । बीवाईडी अटो उद्योग कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स् इन्क प्रालिले ब्रान्ड एम्बेस्डर हरिवंश आचार्यलाई बीवाईडी अटो–३ प्रदान गरेकाे छ। इन्क प्रालिले आचार्यलाई बीवाईडी अटो–३ प्रदान गर्न पाएकाेमा
काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सत्यको बाटोमा हिँड्न निर्देशन दिनुभएको छ । एमाले पार्टी मुख्यालयमा स्कुल विभागले आज यहाँ आयोजना गरेको विशेष अनुशिक्षण
काठमाडौं । सरकारले देशभरका अवैध क्रसर उद्योगलाई दर्ता, नवीकरण र कर तिरेर वैधानिक हुन आगामी असार मसान्तसम्मको समय दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाडाैं । खरखडाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज गएका एक महिला बुधबार दिउँसो जङ्गली हात्तीको आक्रमणबाट घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहका अनुसार खर
काठमाडाैं । हिउँ पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । बुधबार कालीकोटको तिलागुफा नगरपालिका–४ स्थित राचुलीमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी नायक उपरीक्षक
सुर्खेत । कर्णाली प्रदेश सरकारले पनि पूर्णता पाएको छ । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे राजकुमार शर्माले बुधबार मन्त्रिपरिषद विस्तार गरी सरकारलाई पूर्णता दिनु भएकाे हाे । कर्णाली प्रदेशसभा सचिवालयका
दाङ । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दिनुभएकाे छ । रायको प्रस्तावकमा प्रदेश सभा सदस्य राजकुमार चौधरी र समर्थकमा अर्का प्रदेश सभा सदस्य धर्मबहादुर
विराटनगर । दुर्घटनामा परी प्रदेश १ को प्रदेशसभा (संसद)सचिवालयका अधिकृतको मृत्यु भएको छ । दुर्घटनामा संसद सचिवालयका अधिकृत सुनसरीको धरान उपमहानगरपालिका–८ घर भएका प्रेमबहादुर श्रेष्ठको मृत्यु भएको हाे । कोसी