ईमेजखबर « Image Khabar


राष्ट्रिय फुटबल टीमको बन्द प्रशिक्षण सुरु, ३५ बोलाएकोमा २८ खेलाडीमात्र उपस्थित

राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि छानिएका र जारी लिगमा विभिन्न क्लबमा आबद्ध भएर खेलिरहेका खेलाडीहरू पनि बन्द प्रशिक्षणमा पुगेका छन् ।

भरतपुर महानगरद्वारा १ हजार २२० विद्यार्थीलाई न्यानो कपडा वितरण

आर्थिक अवस्था कमजोर भएका विद्यार्थी जाडो भएकै कारण शिक्षाबाट बन्चित हुन नदिन विगत तीन वर्षदेखि महानगरले यो कार्यक्रम गरेको प्रमुख दाहालले बताउनुभयो ।

पूर्ण स्वास्थ्य निर्देशिका पालना गरेर राष्ट्रियसभा सदस्यको निर्वाचन हुन्छ : निर्वाचन आयोग

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कोभिड संक्रमण र संक्रमित मतदाता पनि हुनसक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिएको बताउनुभयो ।

आज रातिदेखि उपत्यकामा ३६ बुँदे आदेश जारी, के-के गर्न पाइन्छ ? (आदेशसहित)

आदेशमा फिल्महलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने, माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्नुपर्ने उल्लेख गरिएको छ ।

धुर्मुससुन्तली फाउण्डेशनले भन्यो- ‘चाँडै हिसावकिताव सार्वजनिक गर्छौं’

तर, अपेक्षित जनसहयोग जुट्न नसकेको भन्दै विगत ५ महिनादेखि निर्माण सामग्री उपलब्ध नहुँदा र विभिन्न कम्पनीहरूलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम बढ्दै गएपछि अन्ततः संरचना अन्तर्गतको निर्माण कार्य स्थगित गर्न बाध्य

प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट : मंगलबार सेमिफाइनलका दुई खेल हुने

मंगलबार नै हुने दोस्रो सेमिफाइनल खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ समूह

काठमाडौंमा २८ प्रहरीलाई कोरोना संक्रमित

प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म ६० हजार ५९७ जना प्रहरी कर्मचारीले पहिलो र ४८ हजार ४४५ जना जनाले दुवै डोज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

बागलुङमा दिन थालियाे कोरोनाविरुद्धको ‘बुस्टर डोज’

आइतबारदेखि ‘बुस्टर डोज’ लगाउन नगरपालिकाले थालेको अभियानमा खोप लगाउनका लागि टाढादेखि मानिसहरू हिँडेर आउन थालेका छन् ।

आर्थिक वर्षको ६ महिनामा लक्ष्यको ४६ प्रतिशत राजस्व संकलन, बजेट खर्च नभएका अनेक बहाना

प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछिमात्र बजेट कार्यान्वयनमा आएको कारणले पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको मन्त्रालयले जनाएको छ ।

पशुपति धर्मशाला सञ्चालनका लागि बताससँग गरिएको सम्झौता खारेज गर्न सिफारिस

बतास अर्गनाइजेशनसँग पशुपति धर्मशाला सञ्चालनका लागि गरिएको सम्झौता खारेज गर्न छानविन समितिले सिफारिस गरेको छ ।