Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


ओस्कार अवार्डको मनोनयन घोषणा : ‘नाटू-नाटू’ मनोनयन

एजेन्सी । सन् २०२३ को ओस्कार अवार्डका लागि अन्तिम नामांकनको घोषणा भएको छ । जसमा दक्षिण भारतीय फिल्म आरआरआरको ‘नाटू-नाटू’ गीत उत्कृष्ट मौलिक गीतको विधामा मनोनयनमा परेको छ । भारतीय

सरकारलाई युवाहरुकाे प्रश्न : देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा मंगलबार आफैंमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यलाई न्याय माग गर्दै प्रदर्शन भएको छ। मंगलबार संघीय संसद भवन नयाँ बानेश्वर बाहिर आचार्यले आफैंलाई आगो लगाएर आत्महत्या

३४ किलो चरेससहित एक जना पक्राउ

काठमाडाैं । धादिङको गल्छी गाउँपालिका–८ बाट ३४ किलो पाँच सयग्राम चरेशसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान धादिङ गजुरी गाउँपालिका–८ किरानचोकका ३२ वर्षीय वीरबहादुर तामाङलाई पृथ्वीराजमार्गको सुत्केरीढुङ्गा

यती एयरलाइन्स विमान दुर्घटना : ६ जनाको शव पहिचान हुन बाँकी

काठमाडाैं । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौं ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिवि

सांसदले संसदीय गरिमा र मर्यादालाई बुझेर कदम चाल्नुपर्छः सभामुख घिमिरे

काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसदहरूले आफ्नो स्थान, गरिमा र महत्व बुझेर कदम चाल्नुपर्ने बताउनुभएकाे छ । उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै राम्रो वातावरण बनाएर संसदलाई प्रभावकारी पार्ने कुरामा

अभिनेता सुधीर वर्माले गरे आत्महत्या

एजेन्सी । दक्षिण भारतीय चर्चित अभिनेता सुधीर वर्माले ३३ वर्षको उमेरमा आत्महत्या गरेका छन् । प्रहरीका अनुसार १० जनवरीमा उनले विष खाएर आत्महत्या गर्ने प्रयास गरेका थिए । उनले हैदराबादस्थित

मधेश प्रदेशका दुई सांसदले आज लिए शपथ

काठमाडौं । मधेश प्रदेशका दुई सांसदले बुधबार शपथ लिएका छन् । मधेश प्रदेशका समानुपातिक प्रदेशसभा सदस्यद्वय रजि हैदर र रुवी कर्णले पद तथा गोपनीयताको शपथ लिनु भएको हो । सभामुख

बजेटको अभावका कारण दाङको बसपार्क अलपत्र

काठमाडौं । दाङको तुलसीपुर बसपार्क निर्माण कार्य बजेट अभावका कारण अलपत्र परेको छ । पहिलो चरणको काम पूरा भएको ३ वर्ष पुग्नै लाग्दा समेत बसपार्क निर्माणको दोस्रो चरणको काम अघि

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि कांग्रेसबाट आचार्यले उम्मेदवारी दिने

काठमाडौं । लुम्बिनीमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिनु हुने भएको छ । आज बिहानमात्र कांग्रेसले रोल्पाका पूर्व सभापति आचार्यको नाम टुंगो लगाएको

नागरिकको आत्मदाह राज्यको असफलता : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले राज्यको लाचारीका कारण नागरिकले आत्मदाह गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । मेयर साहले आत्मदाहका अन्य धेरै कारणहरु भएपनि सबैभन्दा ठूलो कारण