Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


प्रहरीले नियन्त्रणमा लिएका अवैध नदीजन्य पदार्थ छुटाउन स्थानीय तहकाे दवाव

नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकाले प्रहरीले नियन्त्रणमा लिएको नदीजन्य पदार्थ छुटाउन दवाव दिने गरेको छ । स्थानीय खोलाहरुबाट अवैध रुपमा निकालिएको ढुंगा र बालुवा लगायतका वस्तुहरु नगरपालिकाले छुटाउन दवाव दिएपछि

आत्मदाहको अवस्था हिजोदेखिको निराशा र पीडाको परिणाम : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहको अवस्था हिजोदेखिको निराशा र पीडाको परिणाम भएको बताउनु भएको छ । आचार्यको बुधबार निधन भएपछि फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले

न्युकासलले साउथह्याम्पटनलाई हरायो

काठमाडौं । काराबाओ कप फुटबलको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा न्युकासल युनाइटेडले साउथह्याम्पटनलाई हराएको छ । मंगलबार राति भएको खेलमा न्युकासलले साउथह्याम्पटनलाई १–० ले हराएको हो । साउथह्याम्पटनको मैदानमा भएको खेलमा न्युकासलका

भूकम्पका कारण बाजुराको गौमुल गाउँपालिकामा एकको मृत्यु, एक घाईते

महेश विक्रम कार्कीबाजुरा — मंगलबार बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका वडा नन्बर– २ की जमुना रोकायाको मृत्यु भएको

बाजुरामा भूकम्पले घर भत्किँदा ढुंगाले लागेर एक जनाको मृत्यु

महेश कार्की बाजुरा । बाजुराको गौमुल गाउँपालिकामा भूकम्पका घर भत्किदा ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ । अन्दाजी ३०/३५ बर्षकी जमुना रोकायाको ढुगा लागेर घटना स्थलमै मृत्यु भएको हो

टी–२० क्रिकेट ‘स्पट फिक्सिङ’ मा ४ जना नेपाली र ६ जना विदेशीको संलग्नता

काठमाडौ । प्रहरीले नेपाल टी–२० क्रिकेट लिगमा भएको ‘लाइभ बेटिङ’ र ‘ स्पट फिक्सिङ’ मा नेपाली र विदेशी गरी १० जनाको संलग्नता रहेको जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)

एनसेलको सहकार्यमा ह्याकाथन कार्यक्रमको आयोजना गर्दै

काठमाडौं । नीजि क्षेत्रको दुरसंचार प्रदायक संस्था एनसेलले शिक्वल फाउन्डेसनसँगको सहकार्यमा माघ २७ देखि माघ २९ गते ह्याकाथन कार्यक्रमको आयोजना आयोजना गर्ने भएको छ । देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत

राइनास नगरपालिकाले दियो कोदो किसानलाई अनुदान

काठमाडौं । लमजुङको राइनास नगरपालिकाले परम्परागत अन्नवाली कोदो खेती प्रवर्द्धनका लागि कृषकलाई अनुदान दिने भएको छ । व्यावसायिक रूपमा उत्पादन वृद्धिका लागि कोदो खेती गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिन

पाल्पाका महिलाहरु तरकारी खेतीमा आकर्षित

काठमाडौं । पाल्पाका महिलाहरू आयआर्जनका लागि तरकारी खेतीमा आकर्षित हुँदै गएका छन् । बिहान–साँझ घरको कामधन्दा सकेर दिउँसोको समयमा खेतबारीमा तरकारी लगाएर आयस्रोत जुटाउन थालेका छन् । तरकारी खेतीले महिलाहरूको

हिन्दू राष्ट्रको मुद्दा अब झन बलियो हुन्छ : उपप्रधानमन्त्री लिङ्देन

झापा । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित शङ्कारचार्यपीठ वेद वेदाङ्ग संस्कृति पाठशालाको नवनिर्मित भवनको आज उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गर्नुभएको छ । राष्ट्रिय