काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लघु, घरेलु, साना तथा मझौला उद्योगको विकास गर्नसके नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभएको छ । सोमवार ललितपुरमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त हुनु भएको छ ।प्रधानमन्त्री दाहालले गजुरेललाई मन्त्रीसरहको सेवा सुविधा पाउने गरी प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्नु भएको हो
काठमाडाैं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्ला दिनहरुमा बैंकको ब्याजदर क्रमशः कम हुँदै जाने संकेतहरु देखिएको बताउनुभएको छ । सोमवार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु,
काठमाडाैं । नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङ प्रकरणमा दुई क्रिकेटर पक्राउ परेका छन्। पक्राउ पर्नेमा आदिल अन्सारी र मेहबुब आलम रहेको सीआईबीका एक प्रहरी अधिकृतले बताउनुभयाे। केन्द्रीय अनुसन्धान ब्युरोद्वारा खटिएकाे
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गर्नुभएको हो । उपाध्यक्षमा नवनियुक्त श्रेष्ठले सोमबार प्रधानमन्त्री दाहालबाट सिंहदरबारस्थित प्रधानमन्त्री
काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । सोमबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले उक्त निर्णय गरेको प्रवक्ता डा.
काठमाडौं । गण्डकी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । सोमबार बसेको गण्डकी प्रदेशकको मन्त्रिपरिषद बैठकले १२ वटा मन्त्रालय रहेकोमा ५ वटा घटाएर ७ मन्त्रालय बनाउने बैठकले निर्णय
काठमाडौं । प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्नुहुने भएको छ । रानाले सोमबार साँझ ५ बजे राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी
काठमाडौं । उपत्यकाको ल्याण्डफिल साइट रहेको धादिङको बन्चरेडाँडाका स्थानीयले आफूहरुसँगको सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । फोहोर व्यवस्थापनमा चरम लापरबाही भएको भन्दै उनीहरूले आन्दोलन गर्ने चेतावनी
काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेताले एमालेको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो पार्टीले विश्वासको मत दिएर गल्ती गरेको भन्दै १५औं महाधिवेशन तयारीमा जुट्नुपर्ने बताएका