चितवन । भरतपुर महानगरपालिका–२६ मा एक महिनाको गैँडा मृत अवस्थामा भेटिएको छ । शनिबार आमासँगै रहेको गैँडापछि मृत अवस्थामा भेटिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार
काठमाडाैं । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले सरोगेसी (भाडाको कोख) काे सहाराबाट आमा बन्नुको कारण खुलाएकी छन्। ‘ब्रिटिश वोग’ म्यागेजिनमा आफ्नी छोरीसँग फोटोसुट गराउँदै ४० वर्षिया प्रियंकाले मालतीको आमाको
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले देशको आर्थिक विकास, समृद्धि र आर्थिक रूपान्तरण आजको आवश्यकता रहेको बताउनुभएको छ । उहाँले आर्थिक रूपान्तरण गर्न सबैजना जुट्नुपर्ने
काठमाडाैं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाँडै प्रदेशको नामकरण टुङ्गिने बताउनुभएको छ । उहाँले सर्वसहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर भए पनि टुङ्ग्याइने बताउनुभयो । आज
काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियास्थित मोन्टेरी पार्कमा अन्धाधुन्ध गोली प्रहार भएकाे छ । अन्तर्राष्टिय सञ्चार माध्यमका अनुसार गाेली प्रहारबाट १० जनाको मृत्यु भएको छ । लुनार नयाँ वर्षको उल्लासका लागि मोन्टेरीमा
काठमाडाैं । धरान उपमहानगरले आइतबार अवैध संरचनामाथि डोजर चलाएकाे छ । सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएको घरमाथि उपमहानगरले डोजर चलाएकाे हाे । उपमहानगरले घर भत्काउनु अघि २ पटक घर नबनाउनन
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । यही माघ १२ गते केन्द्रीय कार्यायलमा बस्ने गरी बैठक बोलाइएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यले बताउनु भयाे
काठमाडाैं । मधेस प्रदेशसभामा स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्नुभएको छ । महोत्तरी क्षेत्र नं २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र
काठमाडाैं । बुद्ध एयरले २५ वर्षदेखि उडान भर्दै आएकाे दुई बिचक्राफ्ट बिक्री गरेकाे छ । जहाजको व्यावसायिक उडानमा लागत बढ्दै गएकाले बिक्री गरेको कम्पनीले जनाएकाे छ । पुरानो जहाज भएपनि
काठमाडाैं । जनकपुर धामका दुई युवाको भारतमा अपहरण पछि हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले दुई युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा किसानकुमार पण्डित र मुकेस पाशवान