हर्क साम्पाङले चलाए धरानमा अवैध संरचनामाथि डोजर « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


हर्क साम्पाङले चलाए धरानमा अवैध संरचनामाथि डोजर


78
Shares

काठमाडाैं । धरान उपमहानगरले आइतबार अवैध संरचनामाथि डोजर चलाएकाे छ ।

सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएको घरमाथि उपमहानगरले डोजर चलाएकाे हाे ।

उपमहानगरले घर भत्काउनु अघि २ पटक घर नबनाउनन सूचना दिएको र बनेको संरचना भत्काउन निर्देशन दिए पनि टेरेका थिएनन् ।

त्यसक्रममा स्थानीयबासी र सुरक्षाकर्मीबीच झडपसमेत भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।

धरान उपमहानगरको वडा नम्बर ५ मा रहेको अँधेरी खोला किनारको जग्गा अतिक्रमण गरेर स्थानीय मुना चौधरी लिम्बूले घर बनाएकी थिइन्।