५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024


माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक


195
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ ।

यही माघ १२ गते केन्द्रीय कार्यायलमा बस्ने गरी बैठक बोलाइएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यले बताउनु भयाे ।

स्थायी समिति बैठकका एजेन्डामा पार्टी निर्माण, सरकारलाई सहयोग र पार्टीका विभाग तथा जन वर्गीय संगठनको क्रियाशिलता लगायतका छन् ।

चुनावयता पहिलो पटक बैठक बस्न लागेको हाे ।