Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


सहमतिअनुसार मधेशमा पनि जनमत पार्टीले पाएन मन्त्रालय

जनकपुरधाम । मधेश प्रदेशमा पनि सहमतिअनुसार जनमत पार्टीले मन्त्रालय पाएकाे छैन । चाहेको मन्त्रालय नपाएपछि जनमत पार्टीले विरोध जनाएको छ । जनता समाजवादी पार्टीका नेता मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका

सूचनाको हक उल्लङ्घन गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना

सिरहा । राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी ऐन उल्लङ्घन गरेको अभियोगमा सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई १५ हजार जरिवानासहित दण्डित गरेको छ । सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम

विधिको शासन र बेथिति अन्त्य गर्ने काम प्राथमिकतामा : मुख्यमन्त्री यादव

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेलाई नछाड्ने बताउनुभएको छ । कलैयामा नगरसभा गृहको आज शिलान्यास गर्दै मुख्यमन्त्री यादवले प्रदेशमा सुशासन, विधिको शासन कायम

एमाले अध्यक्ष ओलीद्वारा भारतीय गणतन्त्र दिवसको शुभकामना

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतीय गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज ट्विट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनतालाई शुभकामना

गृह मन्त्रालयद्वारा प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानविन समिति गठन

काठमाडौं । आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेकाे छ । गृहमन्त्रालयले दिएकाे जानकारीअनुसार बिहिबार

आत्मदाह गरेका आचार्यले फेसबुक स्टाटसमा नाम खुलाएकाहरुविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । आत्मदाह गर्नुअघि प्रेमप्रसाद आचार्यले लेखेको फेसबुक स्टाटसमा नाम उल्लेख गरेका व्यक्तिविरुद्ध प्रहरीमा उजुरी परेकाे छ । अधिवक्ता स्वागत नेपालले जिल्ला प्रहरी परिसर काठमाडौंमा फेसबुक स्टाटसमा नाम उल्लेख गरेका

नाइजेरिया विष्फोटमा सत्ताइस जनाको मृत्यु

काठमाडाैं । मध्य नाइजेरियाको नासारवा राज्यमा मङ्गलबार राति भएको विष्फोटमा २७ जनाको ज्यान गएको बिहीबार प्रहरीले पुष्टि गरेको छ । विष्फोटमा ज्यान गुमाएका २७ जनाको शव फेला परेका नासारवाका प्रहरी

रुकुम (पूर्व) मा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

रुकुम । रुकुम (पूर्व) मा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । वर्षा र हिमपातका कारण तीन दिनदेखि अवरुद्ध भएको विद्युत् अझै सुचारु हुनसकेको छैन। सेवा अवरुद्ध हुँदा नागरिक

राजा महेन्द्रले उद्घाटन गरेकाे कान्ति लोकपथ ६६ वर्षमा पनि किन बनेन ?

काठमाडाैं । काठमाडौँलाई हेटाैँडासँग जोड्ने उपयुक्त र दूरीका हिसाबले छोटो मानिएको कान्ति लोकपथ निर्माण सुरु भएको ६६ वर्ष बित्यो । तर हालसम्म पनि यसले मूर्तरुप लिन सकेको छैन । आयोजनामा

विकासका कामलाई प्राथमिकतामा राख्छौँ : मन्त्री श्रेष्ठ

काठमाडाैं । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गा नारायण श्रेष्ठले वाग्मती प्रदेशका १३ जिल्लाका सबै विकास र प्रशासनीक कामलाई तीव्रता दिने बताउनुभएको छ । आज गृह जिल्ला सिन्धुली