Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


संघीय संसदका दुवै सदनको बैठक आज बस्दै-(कार्य-सूचीसहित)

काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा प्रतिनिधि सभाको बैठक बुधबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएकाे हाे। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय

कांग्रेसकाे आगामी १५ औं महाधिवेशनकाे निर्वाचन तालिका सार्वजनिक (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली कांग्रेसले आगामी १५ औं महाधिवेशनको निर्वाचन कार्य तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मंगलबार राति एक विज्ञप्ति जारी गर्दै निर्वाचन तालिका सार्वजनिक

भारतका ब्याटर ऋषभ टेस्ट बने क्रिकेटमा १०० छक्का प्रहार गर्ने खेलाडी 

काठमाडाैं । भारतका विकेटकिपर ब्याटर ऋषभ पन्त टेस्ट क्रिकेटमा सबै भन्दा छिटो १ सय छक्का प्रहार गर्ने खेलाडी बनेका छन् । २८ वर्षीय ब्याटर पन्तले घरेलु टोली श्रीलंकासँगको पहिलो टेस्टमा यो

बागमतीको मुख्यमन्त्री किरण थापालाई बनाउने एमालेको निर्णय

काठमाडाैं । नेकपा एमालेले बागमती प्रदेश सरकारको मुख्यमन्त्री प्रदेशसभा सदस्य किरण थापालाई बनाउने निर्णय गरेको छ। संसदीय दलको मंगलबार बसेकाे बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । त्यस्तै, संसदीय दलका

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई जेलबाट अस्पतालमा सार्न सर्वोच्चकाे आदेश

एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि जेलबाट शिफा इन्टरनेशनल अस्पताल सार्न आदेश दिएको छ । सर्वोच्च अदालतको ३ सदस्यीय इजलासले मंगलबार पूर्वप्रधानमन्त्री खानको अस्पताल भर्ना सम्बन्धी निवेदनमा

त्रिवि प्रश्नपत्र प्रकरणमा शिक्षक र विद्यार्थीसहित ७ जनाविररूद्ध अदालतमा मुद्दा दायर

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयकाे व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अघि नै तथा परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको प्रकरणमा शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी

राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ताेक्याे (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १

सुत्केरीले समयमा अस्पताल पाउँदैनन्, मन्त्रीलाई लाखौं खर्च गरेर हेलिकोप्टरमार्फत काठमाडाैं ल्याइयो: प्रमुख सचेतक थापा

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुत्केरीले समयमा अस्पताल पुग्न नपाए पनि मन्त्रीलाई भने लाखौं रुपैयाँ खर्च गरेर हेलिकोप्टरमार्फत काठमाडाैं ल्याएको टिप्पणी गर्नुभएकाे छ । प्रतिनिधिसभा बैठकमा बाेल्दै

‘जेनजी’ विद्राेहकाे वार्षिकोत्सवमा प्रधानमन्त्री शाहले देशवासीका नाममा सम्बोधन गर्नुपर्छ: रास्वपा सांसद खतिवडा

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले आगामी भदौ २३ गते ‘जेनजी’ विद्राेहको एक वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग गर्नुभएको

बजारमा खाना पकाउने ग्यासको चरम अभाव भएकाे भन्दै सांसदहरूको आपत्ति

काठमाडाैं । प्रतिनिधि सभाका सांसदहरूले मुलुकका विभिन्न भागमा खाना पकाउने ग्यास (एलपीजी) को चरम अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाकाे मंगलबार बसेकाे बैठकको ‘शून्य समय’ मा