काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक बुधबार दिउँसो बस्ने भएकाे छ । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाउनुभएकाे हाे। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका
काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार तोलामा २ हजार ७ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला
काठमाडाैं। मकवानपुरको हेटौंडा-१९ बस्तीपुरमा रहेको वासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव भेटिएको छ । निर्मल मावि स्कुलबाट पढेर फर्किने क्रममा मंगलबार राति चार जना बालिकालाई
एजेन्सी। पश्चिम बंगाल राज्य कोलकाताको एक होटलमा मंगलबार राति आगलागी हुँदा करिब ९ जनाको ज्यान गएको छ । आगलागीमा परी ६ जना घाइते भएका हुन् । मिर्जा गालिबमा रहेको होटलमा
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा सार्वजनिक गर्नुभएको छ । हर्मुजलाई नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा सार्वजनिक गर्दै उहाँले रणनीतिक रूपमा
काठमाडाैं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा भारतको कर्नाटकलाई पराजित गरेकाे छ। तेस्रो संस्करणको एसीसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली टाेलीले मंगलबार राति भएको
काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार विश्वासको मत लिनुहुने भएकाे छ। कर्णाली प्रदेशसभाको बुधबार दिउँसो ३ बजे बस्ने बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्रीसहित प्रतिनिधिसभामा रहेका पार्टीका सांसदहरूको बैठक बोलाउनुभएकाे छ। रास्वपाका केही सांसदको भाषा र मर्यादामाथि प्रश्न उठेपछि सभापति लामिछानेले बुधबार बिहान ११
काठमाडौं । माथिबाट पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार पाल्पाको तिनाउ गाउँपालिका-३, सिद्धबाबा सुरुङमार्ग (पाल्पा तर्फबाट ईन हुने प्वाईन्टको १ सय मिटर उत्तर तर्फ) मा
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १ सय,