Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


एनपीएलको तेस्रो सिजन पनि न्युजिल्यान्डका बलर कुगेलेइनले सुदूरपश्चिमबाटै खेल्ने

काठमाडाैं । सुदूरपश्चिम रोयल्सले न्युजिल्यान्डका बलर स्कट कुगेलेइनलाई नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पनि निरन्तरता दिने भएको छ। सुदूरपश्चिमले यसअघि इंग्ल्यान्डका सेफ जैबलाई अनुबन्ध गरिसकेको हाे । कुगेलेइनलाई

इरानसँगकाे सम्झौतामा बाधा पुर्‍याएमा ओमानमाथि व्यापक रूपमा आक्रमण गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गकाे बारेमा इरानसँगको अमेरिकी सम्झौतामा बाधा पुर्‍याएमा ओमानमाथि आक्रमण गर्ने चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले फक्स न्यूजका पत्रकारसँग कुरा गर्दै यदि ओमानले बाधा

कृषि र पूर्वाधारसहित ५ संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत मंगलबार कृषि र पूर्वाधारसहित विभिन्न ५ वटा संसदीय समितिको बैठक बस्दैछ । कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति

उपसभामुख ठाकुरले पत्रकार किशोर श्रेष्ठविरूद्ध दिइन् प्रहरीमा जाहेरी

काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले जनखआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिनुभएकाे छ। उपसभामुख ठाकुरले सोमबार श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता गराउनुभएकाे हाे। ललितपुर प्रहरीले उपसभामुखबाट

प्रतिनिधिसभाकाे बैठकमा आज मन्त्रालयसँग सम्बन्धित प्रश्नको ४ मन्त्रीले जवाफ दिने (कार्यसूचीसहित)

काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार पनि बस्दैछ। सिंहदरबारमा मंगलबार बिहान ११ बजे बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची

बढ्याे अमेरिकी डलरकाे मूल्य (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय ५३

मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग वार्ता गर्न सहसचिव सुवेदीको संयोजकत्वमा ४ सदस्यीय टोली गठन

काठमाडौं। सरकारले राजावादी अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग वार्ता गर्न चार सदस्यीय वार्ता टोलीकाे गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सह-सचिव लिलाधर सुवेदीको संयोजकत्वमा टोली गठन

सर्वोच्चको परमादेशपछि जन आस्थाका पत्रकार किशोर श्रेष्ठ रिहा

काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि जन आस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ सोमबार राति रिहा हुनुभएकाे छ। रिहा भएपछि श्रेष्ठले विरोध र आलोचनाको स्वर दबाउन सरकारले आफूलाई पक्राउ गरेर गलाउन

एशियाली खेलकुदका लागि रसुलीको कप्तानीमा १५ सदस्यीय अफगानिस्तान टोलीको घोषणा 

काठमाडौं । अफगानिस्तानले जापानको आइची-नागोयामा हुने सन् २०२६ को एशियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिताका लागि टोलीकाे घोषणा गरेकाे छ । अफगानिस्तानले साेमबार मुख्यतया युवा खेलाडीहरू समेटेर टोली घोषणा गरेको हाे ।

दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय बस्तीको अस्तित्व संकटमा

एजेन्सी । दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय बस्तीको अस्तित्व नै संकटमा परेको छ। प्रत्येक वर्ष समुद्र तट साँघुरिँदै गएको र समुद्रले बगाएका घरका भग्नावशेष अहिले बाँकी रहेको जमिनमा