Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


आगामी स्थानीय तहकाे निर्वाचनलाई लक्षित गर्दै रास्वपाको ‘क्यान्डिडेट क्लब’ मा आवेदन खुला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहकाे निर्वाचन लक्षित ‘क्यान्डिडेट क्लब’ मा साेमबारदेखि आवेदन खुला गरेको छ। पार्टीको गत साउन १३ गतेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार

भारतका प्रधानसेनापति सेठलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिंदै

काठमाडौं । भारतका प्रधानसेनापति जनरल धिरज सेठलाई साेमबार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिंदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा साेमबार आयोजना हुने विशेष समारोहमा भारतका स्थल सेनाध्यक्ष सेठलाई

पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा सुख्खा पहिरो, दुईतर्फी सडक अबरूद्ध

काठमाडौं । मुग्लिन-नागढुंगा सडकखण्डको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खस्दा दुईतर्फी रुपमा सडक अवरुद्व भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार बिहान पौने ६ बजेतिर खसेको

उद्योग तथा वाणिय समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र श्रम तथा उपभोक्ता हित समितिको बैठक साेमबार बस्दैछ । सिंहदरबारमा बैठक बिहान १० बजेदेखि शुरु हुने संसद सचिवालयले जनाएकाे

आफूलाई पायक पर्ने बिक्रेतामा सम्पर्क गरी आजदेखि ग्यास खरिद गर्न उपभोक्तालाई निगमकाे आग्रह

काठमाडौं । नेपाल आयल निगमले सोमबारदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका बिक्रेताबाट नियमित प्रक्रिया अनुसार ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको छ। निगमले एक सूचना जारी गर्दै आफूलाई पायक पर्ने

आर्सनलले जित्यो सिटीलाई पराजित गर्दै कम्युनिटी शिल्डको उपाधि

काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियनमा आर्सनलले म्यानचेस्टर सिटीलाई ३-० गाेलले पराजित गर्दै सन २०२६ को कम्युनिटी शिल्डको उपाधि जितेको छ । प्रिन्सिपालिटी स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलले शुरूवातमै

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासलाई उल्लेख्य रूपमा घटाउने राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग गर्दै आएको संयुक्त सैन्य अभ्यासलाई उल्लेख्य रूपमा घटाउने घोषणा गर्नुभएकाे छ। राष्ट्रपति ट्रम्पले सामाजिक संजाल ट्रुथ सोसल अकाउन्टमार्फत यस्ताे घोषणा गर्दै दक्षिण कोरियाले

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

काठमाडौं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षकाे उमेरमा आइतबार राति निधन भएको छ । नेपाल भाषा एकेडेमीका चान्सलर कृष्णसुन्दर मल्लका अनुसार कवि श्रेष्ठको बुढानीलकण्ठस्थित घरमै निधन भएको हो

जाजरकोटमा औषधि व्यवसायीको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा ५ जना प्रहरीकाे नियन्त्रण

काठमाडाैं । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ। भेरी नगरपालिका–११, जगतीपुरमा औषधि पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय दीपककुमार थापाको उपचारका क्रममा गत साउन

नागको पूजा अर्चना गरी आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं । परम्परा अनुसार नागको पूजा अर्चना गरी साेमबार नागपञ्चमी पर्व मनाइँदैछ। घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ