Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


संघीय संसदका दुवै सदनको बैठक आज बस्दै (सम्भावित-कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक साेमबार बस्दैछ । सिंहदरबारमा प्रतिनिधिसभाको बैठक साेमबार दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक सवाँ १ बजे बस्ने संसद सचिवालयले जनाएकाे हाे।

राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर ताेक्याे (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १ सय ५२

म्यानपावर व्यवसायीले आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्दै

काठमाडौं । म्यानपावर व्यवसायीहरुले साेमबारदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने भएका छन् । सरकारलाई दिएको अल्टिमेटममा सहमति हुन नसकेपछि म्यानपावरहरूले श्रमिक नै पठाउन बन्द गर्ने भएका हुन् । नेपाल

पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने आयल निगमकाे निर्णय

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ। निगम सञ्चालक समितिको आइतबारको निर्णय अनुसार सोमबार देखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत राखेको जनाएको हाे

बंगलादेशका प्रधानमन्त्री रहमानको भारत भ्रमण रद्द

एजेन्सी । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको भारत भ्रमण तत्कालका लागि रद्द भएको छ । बंगलादेशको विदेश मन्त्रालयले भ्रमणका लागि अनुकूल वातावरण सिर्जना गर्नुपर्ने बताएको बीबीसी हिन्दीले जनाएको हाे । बंगलादेशको विदेश

सरकार आफैं खुद्रा बिक्रेता बन्दा ग्यास वितरण प्रणाली झनै अस्तव्यस्त

काठमाडौं । सरकार आफैं खुद्रा बिक्रेता बनेर विभिन्न ठाउँबाट खाने पकाउने ग्यासको सिलिन्डर बाँड्न थालेपछि वितरण प्रणाली झनै भद्रगोल बनेको छ । स्थापित वितरण संयन्त्रलाई पन्छाएर आयल निगम र जिल्ला प्रशासन

जाजरकोट पहिरो अपडेट: मृत्यु हुनेकाे संख्या ३ जना पुग्याे, ७ घाइते, २ अझै बेपत्ता

काठमाडाैं । जाजरकोटको भेरी नगरपालिका-२ का विभिन्न स्थानमा गएकाे बाढी तथा पहिरोमा परी मृत्यु हुनेकाे संख्या ३ जना पुगेकाे छ। पहिरोमा परी २ जना बेपत्ता भएका हुन् । मृत्यु हुनेहरुमा

भारतका प्रधानसेनापति धीरज सेठ आज नेपाल भ्रमणमा आउँदै

काठमाडाैं । भारतका प्रधानसेनापति जनरल धीरज सेठ ४ दिने भ्रमणको सिलसिलामा आइतबार नेपालमा आउनुहुने भएकाे छ। उहाँ आइतबार अपराह्न करिब ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेकाे हाे। प्रधानमन्त्री बालेन्द्र शाहले

काठमाडाैं उपत्यकासहित देशका २८ जिल्ला आज आकस्मिक बाढीको मध्यम जोखिममा

काठमाडाैं । काठमाडाैं उपत्यकासहित देशका २८ जिल्लामा आइतबार आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाले आइतबार बुलेटिनमार्फत देशका विभिन्न जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढीको मध्यम

वर्तमान सरकार ‘भवितव्य’ को उपजः अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’ बाट बनेको सरकारको संज्ञा दिनुभएको छ । इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटी बैठकलाई