काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार बिहान कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको हो । साथै पहाडी भू-भागमा भने
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनले प्रतिनिधिसभा निर्वाचनका लागि झापा -५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन
काठमाडाैं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले ग्रामीण क्षेत्रको विकासमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभएकाे छ। उहाँले दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको ‘ग्रामीण अर्थतन्त्रकाे बारेमा
काठमाडाैं। नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य मंगलबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि सोमबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। साेही
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले ३ जना मन्त्रीले पदबाट राजनीमा दिएपछि रिक्त भएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी तोक्नुभएको छ । राष्ट्रपति पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै
काठमाडाैं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिनुभएको छ । प्रमुख दाहालले मंगलबार बिहान उपप्रमुख चित्रसेन अधिकारीलाई सम्बोधन गर्दै राजीनामा दिनुभएको हो । उहाँ लगातार दुई कार्यकाल महानगर
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री पुनले सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा पेश गर्नुभएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे हाे ।मन्त्री पुन
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्न काठमाडौंका १० क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा चहलपहल शुरु भएको छ । क्षेत्र-१ को कार्यालय
काठमाडौं। सभामुख देवराज घिमिरेले ३ वर्ष पूरा भएसँगै संविधानतः कार्यकाल समाप्त भएको उल्लेख गर्नुभएको छ । सभामुख घिमिरेले मंगलबार एक शन्देश जारी गर्दै यस्तो बताउनुभएको हो । सोही कार्यकालको समाप्तिसँगै
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी निर्वाचनका लागि १ सय ६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार नाम टुंग्याएको छ । राप्रपाले मंगलबारसम्ममा बाँकी ५ निर्वाचन क्षेत्रमा पनि उम्मेदवारको नाम टुंग्याउने जनाएको