Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


ट्युनिसियामा सन् १९५० यताकै भीषण वर्षा, बाढीका कारण ४ जनाको मृत्यु

एजेन्सी । ट्युनिसियामा सन् १९५० पछिको सबै भन्दा भारी वर्षाका कारण आएको विनाशकारी बाढीमा परी ४ जनाको मृत्यु भएकाे छ। देशको पूर्वी तटीय क्षेत्रमा २ सय ३० मिलिमिटरसम्म वर्षा मापन

राष्ट्रपति ट्रम्पले ग्रिनल्याण्डमा अमेरिकी झण्डा गाडेको तस्बिर सार्वजनिक

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डको भूमिमा आफूले अमेरिकी झण्डा गाड्दै गरेको तस्बिर सार्वजनिक गर्नुभएकाे छ । उहाँले मंगलबार सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियल मार्फत साेही तस्बिर सार्वजनिक गर्नुभएकाे

काठमाडौं महानगरले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने भएको छ । महानगरपालिकाका नगरप्रहरी प्रमुख विष्णुप्रसाद जोशीले बुधबार पत्रकार सम्मेलन गर्दै यस्ताे बताउनुभएको हो । उहाँले धुलो, धुवाँ, सार्वजनिक

अफगानिस्तानमा बम विस्फोटमा परी ७ जनाको मृत्यु, १३ घाइते

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा सोमबार दिउँसो भएको शक्तिशाली विस्फोटमा परी ७ जनाको मृत्यु भएको छ । इमर्जेन्सी नामक मानवीय संस्थाकाअनुसार अस्पताल ल्याइएका २० जनामध्ये ७ जनालाई मृत

कांग्रेसका सभापति थापा आफ्नाे निर्वाचन क्षेत्र सर्लाही-४ मा भाेलि जाँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा आफूले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र सर्लाही–४ मा बिहीबार मात्रै जाने बताउनुभएकाे छ। मंगलबार मधेश प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहलाई वारेस दिएर उम्मेदवारी दर्ता गराएका

नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि मंगलबार पनि प्रतितोला २ लाख ८४ हजार ७ सय

माघ २० गतेभित्र सबै प्रकारका हातहतियार बुझाउन जिल्ला प्रशासनको आग्रह(सूचनासहित)

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले आगामी निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार तथा खरखजाना अनिवार्य रूपमा बुझाउन आग्रह गरेको छ। रौतहटका सहायक सिडिओ जितेन्द्र कुमार

४७ जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको कार्यालयमा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १५५औं समूह अन्तर्गत

आर्थिक वर्षको पहिलो त्रैमासिकमा कृषि उत्पादक मूल्यमा २ दशमलव ५० प्रतिशतले वृद्धि

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक अवधिको कृषि, उद्योग तथा निर्माण क्षेत्रको मूल्य र उत्पादन सम्बन्धी महत्त्वपूर्ण तथ्यांक सार्वजनिक गरेको छ । कार्यालयले एक विज्ञप्ति

आगामी निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारविरूद्ध आज उजुरी दिन सकिने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा बुधबार उजुरी दिन सकिने व्यवस्था रहेको बताएको छ । आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने