Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


इन्डियन प्रिमियर लिगकाे खेल तालिका सार्वजनिक

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) सन २०२६ को खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले साेही सिजनको लिग चरणअन्तर्गत सबै खेलहरूको तालिका सार्वजनिक गरेको

प्रधानमन्त्री कप क्रिकेमा मधेश र सुदूरपश्चिम प्रदेशकाे शानदार जित

काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार भएका खेलमा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । जनकपुरमा शुक्रबार भएको खेलमा मधेशले लुम्बिनी प्रदेशलाई २५ रनकाे फराकिलाे

१५ ऐन र राजस्व विभाग खारेज प्रक्रिया तत्काल अघि बढाउने अर्थमन्त्री वाग्लेकाे पहिलाे निर्णय

काठमाडाैं । नवनियुक्त अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उहाँले शुक्रबारै अर्थ मन्त्रालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो । पदभार

कांग्रेसका सभापति थापाले पनि दिए नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाई

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिनुभएकाे हाे । सभापति थापाले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाह एवं मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूलाई बधाई एवं सफल कार्यकालकाे

पूर्वप्रधानमन्त्री ओलीले दिए नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाई

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिनुभएकाे छ। पूर्वप्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई बधाई एवं सफल कार्यकालकाे शुभकामना दिनुभएकाे

भारतीय प्रधानमन्त्री मोदीले दिए नेपालका नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाई

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिनुभएकाे छ। भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई बधाई तथा सफल कार्यलकाे शुभकामना दिनुभएकाे हाे। उहाँले

पूर्वप्रधानमन्त्री देउवाले प्रधानमन्त्री शाहलाई दिए बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिनुभएकाे छ । उहाँले शुक्रबार सामाजिक सञ्जालमार्फत शाहलाई हार्दिक बधाई एवं सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएकाे हाे । साथै

देश निर्माणका लागि भाषण भन्दा व्यवहारिक काम आवश्यक: अध्यक्ष राई

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले देश निर्माणका लागि भाषण भन्दा व्यवहारिक काम आवश्यक रहेको बताउनुभएको छ । पार्टी सदस्यता वितरण गर्न काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

नेपाली बजार आज पनि सुनचाँदीकाे मूल्य ह्वात्तै घट्याे

काठमाडाैं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला दुई हजार नौ सय रूपैयाँ र शुक्रबार प्रतितोला चार हजार ६ सय रूपैयाँ गरी दुई दिनमा सुनको मूल्य

राम नवमी पर्व विविध कार्यक्रम गरी मनाइँदै

काठमाडाैं । मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्रको जन्मोत्सवमा शुक्रबार देशभरी राम नवमी पर्व श्रद्धा, भक्ति र उल्लासपूर्ण रूपमा मनाइँदैछ । चैत्र शुक्ल नवमी तिथिमा त्रेतायुगमा अयोध्यामा राजा दशरथ र रानी कौशल्याको