Logo २९ असार २०८३, सोमबार | Tue Jul 14 2026


डोभ कम्पनीद्वारा कप्तान ‘साम्बा’ को उपचारका लागि आर्थिक सहयोग

काठमाडौं । युनिलिभर नेपाल लिमिटेड अन्तर्गतको डोभले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा ‘साम्बा’ भण्डारीलाई सहयाेग गरेकाे छ। डोभले ‘साम्बा’को उपचार तथा पुनर्स्थापनाका लागि १५,००,००० नगद सहयोग गरेको जनाएकाे

सुनचाँदीको मूल्य आज फेरि बढ्याे

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार भने प्रतितोला ६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला तीन

कांग्रेसले आज सुर्खेत र बाँकेमा चुनावी सभा गर्दै

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बिहीबार एकैदिन सुर्खेत र बाँकेमा चुनावी सभा गर्ने भएकाे छ। कांग्रेसले बिहीबार एकैदिन सुर्खेत र बाँकेमा चुनावी सभा गर्ने भएको

प्रतिनिधिसभा निर्वाचन आउन अब ७ दिन मात्रै बाँकी

काठमाडौं । जेनजी आन्दोलनपछि यहि फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनाव आउन अब ७ दिन मत्रै बाँकी रहेको छ । निर्वाचन आयोगले साेही निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३ सय

आईसीसी टी-२० विश्वकपको सुपर-८मा आज दुई खेल हुँदै

काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत बिहीबार दुई वटा खेल हुने भएकाे छ। भारतको अहमदावादमा बिहीबार दिउँसो सवा ३ बजेदेखि पहिलाे खेलमा समूह ‘एक’ कै शीर्ष स्थानमा रहेका वेस्ट

नेकपाका संयोजक दाहालले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले निर्वाचनका समसामयिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नुहुने भएके छ। यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा पार्टीको

चुनावकाे मुखैमा कांग्रेका पूर्वसभापति देउवा सिंगापुर उडे

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गर्नुभएकाे छ। पूर्वसभापति देउवा बुधबार राति साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिंगापुर एयरलाइन्सको जहाजमार्फत विदेश उड्नुभएकाे अध्यागमन स्रोतले जनाएकाे

दक्षिण सुडानमा १९ लाख मानिसको जीवन जोखिममा : संयुक्त राष्ट्रसंघ

एजेन्सी । दक्षिण सुडानमा आर्थिक सहायता कोषको अभावका कारण १९ लाख भन्दा बढी मानिसको जीवन जोखिममा परेको संयुक्त राष्ट्रसंघको आप्रवासी मामिला हेर्ने निकायले जनाएको छ । विश्वको सबै भन्दा बढी

मुस्ताङमा शून्य तापक्रममा पनि चुनावी सरगर्मी बढ्यो

काठमाडाैं । मुस्ताङमा तापक्रम शून्यमा झरेर चिसो अत्यधिक बढेपनि मुस्ताङमा चुनावी सरगर्मी बढ्दै गएको छ । राजनीतिक दल तथा उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त भएका हुन्। गत महिनासम्म माथिल्लो मुस्ताङमा तापक्रम माइनस

बागलुङमा इजाजत प्राप्त ५९ थान हातहतियार संकलन

काठमाडाैं । बागलुङमा ३८ दिनमा इजाजत प्राप्त ५९ थान हातहतियार प्रहरी समक्ष बुझाएका छन् । निर्वाचनको समयमा इजाजत प्राप्त हातहतियार नबुझाए हतियारको अनुमतिपत्र (लाइसेन्स) खारेज गरिने भएको हाे। बागलुङमा ३८