Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


प्रधानमन्त्री कार्की र जेनजी आन्दोलनका अगुवा गुरूङबीच भेटवार्ता

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय सिंहदरबारमा मंगलबार भएको भेटवार्तामा गुरुङले सरकार र जेनजीबीचको सम्झौतामा भएको प्रगतिकाे बारेमा चासो राख्नुभएकाे

जेनजी विद्रोहमाथि दमन गर्ने व्यक्तिलाई अन्तर्राष्ट्रिय रूपमै घेराबन्दी गर्ने गृहमन्त्री अर्यालकाे चेतावनी

काठमाडाैं। गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी विद्रोहमाथि दमन गर्नेहरुलाई राज्य प्रणालीभित्रबाट मात्रै नभई अन्तर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्ने बताउनुभएको छ। काठमाडौंमा मंगलबार जेनजी शहीदहरुको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रमलाई सम्बाेधन गर्दै

एमालेले महाधिवेशनमा नेपालका कांग्रेससहित १६ वटा राजनीतिक दललाई दियाे निम्तो

काठमाडाैं। नेकपा एमालेले नेपालमा रहेका १६ वटा राजनीतिक दलहरूलाई महाधिवेशन उद्घाटन सत्रमा शुभकामना सन्देश दिन निम्तो गरेको छ। नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय

क्यानका महानिर्देशक अधिकारीलाई ५ लाख धरौटीमा छाेड्न अदालतकाे आदेश

काठमाडाैं। विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको मुद्दामा नेपाल नगरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग गरेको छ। अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र

एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश

काठमाडाैं। दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार साँझ सम्पन्न भएकाे खेलमा विराटनगर किंग्समाथि सानदार जित निकाल्दै

यू-१९ एशिया कप खेल्ने नेपाली टाेलीकाे घोषणा

काठमाडाैंं। नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ एसिया कप खेल्ने नेपाली टोलीकाे घोषणा गरेको छ। क्यानले अशोक धामीको कप्तानीमा नेपाली युवा टोली घोषणा गरेको हो। टीममा निराज यादवलाई उपकप्तानको जिम्मेवारी

जेनजी शहीदको स्मरणमा संसद भवन अगाडि दीप प्रज्वलन

काठमाडाैं। जेनजी शहीदको स्मरणमा संसद भवन अगाडि दीप प्रज्वलन गरिएको छ। संसद भवन अगाडि मंगलबार साँझ जेनजी शहीदको स्मरणमा दीप प्रज्वलन गरिएको हो। गत भदौ २३ र २४ गते जेनजीहरुले

पार्टीकाे नेतृत्वमा ओलीको विकल्प छैन: सचिव भट्ट

काठमाडाैं। नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टीको नेतृत्वको केपी शर्मा ओलीको विकल्प नभएको बताउनुभएको छ। काठमाडौंमा मंगलबार आयोजित सञ्चारकर्मीसँगको अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। मुलुकको राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान

इजरायली सेनाकाे आक्रमणमा परी ६७ जना पत्रकारको मृत्यु

एजेन्सी। रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)ले मंगलबार यस वर्ष विश्वभरी मृत्यु भएका सबै पत्रकार मध्ये करिब आधाको मृत्युका लागि इजरायल जिम्मेवार रहेको जनाएकाे छ। इजरायली सेनाको आक्रमणमा परी गाजामा २९ प्यालेस्टिनी

ईश्वर पोखरेलको पार्टीमा योगदान ओलीको भन्दा कम छैन: उषाकिरण तिमल्सिना

काठमाडाैं। केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पार्टीमा योगदान केपी शर्मा ओलीको भन्दा कम नभएको बताउनुभएकाे छ। काठमाडाैंमा मंगलबार एमालेको ११ औं महाधिवेशन सन्दर्भमा आयोजित अन्तरसंवाद कार्यक्रममा बाेल्दै