Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


देशका-सातै प्रदेशमा आज पनि मेघगर्जन-चट्यांगसहितकाे वर्षा-हिमपात हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साेमबार बिहान कोशी, मधेश, बागमती र गण्डकी

नेकपाको संयोजन समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय संयोजन समितिको बैठक सोमबार बस्ने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा साेमबार दिउँसो १ बजे बस्ने बैठकमा संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधव कुमार

काठमाडौंका बागमती नदी किनार र शान्तिनगरसहित ३ बस्ती अतिक्रमणमुक्त

काठमाडौं । सरकारले काठमाडौंका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती हटाउने अभियान तीव्र बनाएको छ । अभियानका क्रममा शनिबार काठमाडौं महानगरपालिका अन्तर्गत तीन स्थानका बस्ती खाली गरिएकाे हाे ।

नेकपाको संयोजन समितिको बैठक भोलि बस्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय संयोजन समितिको बैठक सोमबार बस्ने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा साेमबार दिउँसो १ बजे बस्ने बैठकमा संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधव

कङ्गोमा विश्वसनीय युद्धविराम अनुगमनका लागि संयुक्त राष्ट्र संघका मिसन प्रमुख स्वानकाे आग्रह

एजेन्सी । संयुक्त राष्ट्र संघको शान्ति मिसनका प्रमुख जेम्स स्वानले कङ्गोमा प्रभावकारी युद्धविराम अनुगमनका लागि आह्वान गर्नुभएको छ । प्रमुख स्वान जो कङ्गोका लागि संयुक्त राष्ट्र संघका महासचिवका विशेष प्रतिनिधि

औषधि र खोपको मूल्यमा उल्लेख्य वृद्धि हुने खतरा: महानिर्देशक बस्नेत

काठमाडाैं । उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले नेपाल अल्पविकसित मुलुक (एलडीसी) बाट विकशिल मुुलुकमा स्तरोन्नति भएपछि औषधि र खोपको मूल्यमा उल्लेख्य वृद्धि हुनसक्ने खतरा रहेको बताउनुभएको छ । विश्व बौद्धिक

कपिलवस्तुमा सवारी दुर्घटनामा परी २ जनाको ज्यान गयाे, ३ घाइते

काठमाडाैं । कपिलवस्तुको बहादुरगञ्ज–तौलिहवा हुलाकी सडक खण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दुर्घटनामा तीन जना घाइते भएकाे जनाएको हाे। कपिलवस्तु नगरपालिका–१२,

एक दशकदेखि अतिक्रमणमा परेको सरकारी जग्गामा डोजर चलाउने बुटवल उपमहानगरकाे तयारी

काठमाडाैं । बुटवल उपमहानगरपालिकाले करिब एक दशकदेखि अतिक्रमणमा परेको सरकारी जग्गामा डोजर चलाउने तयारी गरेको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासको अनुरोधमा अतिक्रमणमा परेको उच्च अदालतकै जग्गा उपमहानगरले खाली गराउने

अवरूद्ध वीपी राजमार्ग खुलाउन समय लाग्ने

काठमाडाैं । रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार दिउँसोदेखि अवरुद्ध वीपी राजमार्ग खुलाउन समय लाग्ने भएको छ । साेही राजमार्ग शनिबारदेखि नै पूर्ण रूपमा अवरुद्ध भएकाे हाे । रोशी

फेरि बढ्याे सुनचाँदीको मूल्य

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य फेरि बढेको छ। गत शुक्रबार तोलामा दुई हजार दुई सय रूपैयाँले घटेको सुनको मूल्य आइतबार भने प्रतितोला दुई हजार सात सय रूपैयाँले बढेको