Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


सरकार र जेनजीबीच भएकाे सम्झौता अनुमोदन

काठमाडौं। सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता अनुमोदन भएको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बुधबार भएको साेही सम्झौता अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं

पूर्व-गृहमन्त्री लेखकमाथि छुट्टै अनुसन्धान गर्ने अख्तियारकाे तयारी

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि छुट्टै अनुसन्धान गर्ने भएको छ। भिजिट भिसा प्रकरणमा अख्तियारले बिहीबार घुस रिसवत र सम्पत्ति शुद्धीकरणमा २ छुट्टाछुट्टै अभियोगमा तत्कालीन विमानस्थल अध्यागमन विभागका

आफू सभापतिको उम्मेदवार हुने बारेमा कुनै आशंका छैन: नेता काेइराला (भिडियाेसहित)

काठमाडाैं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५ औं महाधिवेशनमा आफू स्वाभाविक रुपमा सभापतिको उम्मेदवार भएको बताउनुभएको छ। ईमेज टेलिभिजनको लाेकप्रिय कार्यक्रम हट सिटमा प्रस्ताेता विकास थपलियासँग कुरा गर्दै नेता

शेयर बजारमा आज पनि गिरावट

काठमाडौं। हप्ताकाे अन्तिम कारोबार बिहीबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) करिब १ दशमलव ६६ अंकले घटेको छ। २ हजार ६ हजार ७ दशमलव ३७ विन्दुमा बन्द भएको हो।

कांग्रेस सभापति देउवा ८ औं पटक चुनाव लड्दै

काठमाडाैं। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि डडेल्धुराबाट उम्मेदवार बन्नुहुने भएकाे छ। कांग्रेस डडेल्धुराको बिहीबार बसेको बैठकले सभापति देउवाकाे नाम एकल रूपमा सिफारिस

महाधिवेशनपछि आफ्नै नेतृत्वमा एमाले राष्ट्रिय पुनर्जागरण अभियानमा अघि बढ्ने अध्यक्ष ओलीकाे दावी

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनपछि आफू नेतृत्वको एमालेले मुलुकलाई राष्ट्रिय एकतामा बाँध्दै पुनःनिर्माण र पुनःस्थापनाको मार्गमा अघि बढ्ने दावी गर्नुभएको छ। काठमाडौंमा

कार्की नेतृत्वकाे सरकार असंवैधानिक भएकाे अध्यक्ष ओलीकाे आराेप

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारका क्रियाकलाप पूर्णतः गैरकानूनी र असंवैधानिक रहेको आरोप लगाउनुभएको छ। काठमाडौंमा बिहीबार सम्पादकहरुसँगको संवादमा उहाँले यस्तो आरोप लगाउनुभएको हो। उहाँले

भिजिट भिसा प्रकरण: सहसचिव भट्टराईसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणकाे आरोपमा सहसचिव तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव

सरकारको गतिविधि हेर्दा तोकिएकै मितिमा निर्वाचन हुनेमा शंका उत्पन्न: भीम रावल

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले सरकारको गतिविधिहरु हेर्दा तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुने कुरामा शंका उत्पन्न भएको बताउनुभएकाे छ। डाेटीमा बिहीबार पार्टीको एकता सन्देश सभालाई सम्बोधन

कवाडी संकलन केन्द्रमा महानगरकाे डोजर चल्याे

काठमाडौं। काठमाडौं महानगरपालिकाले रानीबारी क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको छ। काठमाडौं महानगर प्रहरी बलले बिहीबार रानीबारी क्षेत्रको टाउनप्लानिङ्भित्र रहेका २ वटा कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो। बस्तीकाबीच