Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


रातो मत्स्येन्द्रनाथको रथ यात्रा आज लगनखेल लगिंदै

काठमाडाैं । ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथ यात्रा उत्साहपूर्वक जारी रहेकाे छ । शनिबार रथलाई सुन्धाराबाट तानेर चक्रबहिल पुर्‍याइएको हाे । आइतबारको कार्यक्रम अनुसार रथलाई चक्रबहिलबाट लगनखेलतर्फ लगिने भएकाे छ

मनोहराको सुकुम्बासी बस्तीमा चल्याे डोजर (तस्बिरसहित)

काठमाडाैं । भक्तपुरकाे मनोहरास्थित सुकुमसी बस्तीमा आइतबार सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाइएको छ । अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई

गाजामा २० वर्षपछि पहिलो पटक स्थानीय निर्वाचन

एजेन्सी । प्यालेस्टिनीहरूले गाजामा २० वर्षपछि पहिलो पटक स्थानीय निर्वाचनमा मतदान गरेका छन् । यद्यपि यो प्रक्रिया गाजाको मध्य क्षेत्रमा रहेको देइर अल–बलाह शहर र वेस्ट बैंकमा मात्र सीमित रहेकाे

आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा आज नेपालले अमेरिकाकाे सामना गर्दै

काठमाडाैं । पहिलो संस्करणको आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा आइतबार नेपालले अमेरिकाकाे सामना गर्ने भएकाे छ। साेही खेल रुवान्डामा नेपाली समय अनुसार आइतबार साँझ पौने ५ बजेदेखि नेपालले अमेरिकाकाे सामना

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ह्वाईट हाउसमा आयोजित वार्षिक डिनर कार्यक्रममा गोली चल्यो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट हाउस संवाददाताहरुका लागि आयोजना गरेकाे एक डिनर कार्यक्रममा गोली चलेको छ । वाशिंगटन डीसीमा वार्षिक मिडिया कार्यक्रम शुरु हुनु भन्दा अघि राष्ट्रपति ट्रम्प

अमेरिकी प्रतिनिधिमण्डलको पाकिस्तान भ्रमण रद्द भएको राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रतिनिधिमण्डलले गर्ने भनेको पाकिस्तान भ्रमण रद्द गर्नुभएको छ । इरानी प्रतिनिधिमण्डलले इस्लामावाद छोडेको केही समयपछि अमेरिकी टोलीको पूर्वनिर्धारित भ्रमण रद्द भएको हो ।

आईपीएल क्रिकेटमा पञ्जाव किंग्स र सनराइजर्स हैदरावादकाे जित

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सको अपराजित यात्रा जारी रहेकाे छ । दिल्लीमा शनिबार भएको खेलमा पञ्जावले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेकाे हाे । पहिले व्याटिङ

बाढीले डाइभर्सन बगाएपछि वीपी राजमार्ग हिजोदेखि अवरूद्ध

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काभ्रेले वर्षाका कारण रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबारदेखि अवरुद्ध वीपी राजमार्ग अझै खुल्न नसकेको बताएकाे छ। प्रशासनले डाइभर्सन बगाएपछि वीपी राजमार्गमा सम्भावित जोखिमलाई

नदी किनारको अवैध संरचना र बस्ती हटाउने काम आज पनि जारी

काठमाडाैं । सरकारले काठमाडाैं उपत्यकाका नदी किनार र सार्वजनिक जग्गाको अनाधिकृत संरचना र बस्ती हटाउने कामलाई आइतबार पनि निरन्तरता दिने भएकाे छ । शनिबार हटाउन बाँकी रहेका क्षेत्रमा आइतबार डोजर

देशका-७ वटै प्रदेशमा आज मेघगर्जन-चट्यांगसहितकाे वर्षा र हिमपात हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। आइतबार बिहान कोशी प्रदेश लगायत कर्णाली प्रदेशको