काठमाडाैं । फिफा विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई पराजित गर्दै विजयी शुरुवात गरेकाे छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बुधबार भएको खेलमा अस्ट्रियाले जोर्डन ३–१ गोल अन्तरले पराजित गरेकाे हाे।
काठमाडाैं । नेपाली काग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्ति र सभामुख डीपी अर्यालको भूमिकालाई लिएर प्रतिनिधिसभामा कडा आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले डोजर चलाएर बेघरबार बनाएर सुकुम्बासीहरुलाई उनीहरु बसेको पुरानै ठाउँमा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाकाे बुधबार बसेकाे बैठकमा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिव) ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । त्रिविको अध्ययन बिदा सुव्यवस्थापन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा खरिद गरेका उपकरण तथा प्रविधिको अध्ययन एवम् छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ
काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। मंगलबार तोलामा तीन सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला एक हजार दुई सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले
काठमाडाैं । फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिनाले कप्तान लियोनल मेसीको ह्याट्रिक गोलमा अल्जेरियालाई पराजित गरेकाे छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा बुधबार भएकाे खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३-० गाेल अन्तरले
काठमाडाैं । ताप्लेजुङमा रहेकाे प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा गत जेठ महिनामा साढे ४६ लाख रुपैयाँ भन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले जेठ महिनामा साेही
काठमाडाैं । गुल्मीको छल्दी–रातडाँडा सडक मंगलबारदेखि १६ दिनसम्म बन्द हुने भएको छ। सडक पूर्वाधार विकास कार्यालय गुल्मी अन्तर्गत सञ्चालित छल्दी–पनाहा–इन्द्रगौँडा सडक स्तरोन्नति आयोजनाको निर्माण कार्यका क्रममा सडक खण्डमा जोखिम बढेपछि
काठमाडाैं । सिप परीक्षण उतीर्ण नगरेका श्रमिक रोजगारीका लागि बुधबारदेखि साउदी अरब जान नपाउने भएका छन् । नेपाली श्रमिकका लागि सिप प्रमाणीकरण अनिवार्य बनाएको साउदीले सिप परीक्षणमा अनुतिर्ण श्रमिकलाई श्रम