Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


राष्ट्र बैंकले ब्याज उठाउन आगामी साउन १५ गतेसम्मको समय ताेक्याे

काठमाडाैं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा, विद्युतीय सार्वजनिक यातायात, निर्माण व्यवसायीको ऋण व्यवस्थापन, राष्ट्रिय परिचयपत्रको अनिवार्यता र बैंकहरूको ब्याज आम्दानी गणना गर्ने नियममा व्यापक सुधार गरेको छ। राष्ट्र

चालु आर्थिक वर्षकाे आज अन्तिम दिन: १२ खर्ब २४ अर्ब ८० करोड ९० लाख राजश्व संकलन

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक दिन मात्रै बाँकी रहँदा कूल लक्ष्यको करिब ८३ प्रतिशत राजश्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयले बुधबासम्ममा सरकारले कूल १२

अविरल वर्षापछि फेवातालको सतहमा उल्लेख्य वृद्धि (तस्बिरसहित)

काठमाडौं । अविरल वर्षापछि पोखराको फेवातालले नयाँ र विशाल स्वरूप ग्रहण गरेको छ । लामो समयको वर्षापछि तालको जलस्तर बढ्दा यसले आफ्नो ऐतिहासिक प्राकृतिक आकार ब्युँताएको आभास गराएको हाे। तालको

सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक

काठमाडाैं । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले दलको बैठक बोलाएको छ। संसदीय दलका नेता खगराज भट्टले बिहिबार बिहान ११ बजे प्रदेश संसदीय दलको कार्यालयमा बैठक

चलचित्र ‘आकाश वर्षा’ को पोस्टर सार्वजनिक

काठमाडौं । निर्माता जनक घर्ती मगरले चलचित्र ‘आकाश वर्षा’को घोषणा गरेका छन् । जनकले टाइटल अनाउन्समेन्ट पोस्टर सार्वजनिक गर्दै नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुन् । चलचित्रलाई सुदीप भजुले निर्देशन

काठमाडौं उपत्यकासहित देशका ३४ जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । देशका केही जिल्लामा बिहीबार पनि आकस्मिक बाढीको जोखिम रहेकाे छ। बाढी पूर्वानुमान महाशाखाले पूर्वको ताप्लेजुङदेखि लुम्बिनी प्रदेशसम्मका कतिपय साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको हाे

महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक ममिला समितिको बैठक बिहीबार बस्दैछ। संसद सचिवालयले सिंहदरबारमा बिहीबार दिउँसो १ बजेदेखि बैठक शुरु हुने जनाएकाे हाे। बैठकमा थारू आयोगको कामकारबाही

तरकारी बजार: कृषिउपज अधिकतम थोक मूल्य निर्धारण (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १२,

कांग्रेस र एमालेबीच बजेटको विषयलाई लिएर प्रदेशको सत्ता गठबन्धनमा गम्भीर गडबडी

काठमाडाैं । नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेशको सत्ता गठबन्धनमा गम्भीर गडबडी देखिएको छ। सातै प्रदेशमा एमालेसँग सत्ता सहकार्य तोड्ने पक्षमा कांग्रेस देखिएको हाे । कर्णाली र सुदूरपश्चिम प्रदेशमा देखिएको

नेपाल र भारतबीचकाे ऊर्जा सहकार्य थप फराकिलो बन्दै

काठमाडौं । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३ औं बैठक सम्पन्न भएकाे छ। पोखरामा बुधबार सम्पन्न भएकाे बैठकले नेपाल र भारतबीचको ऊर्जा सहकार्यले अर्को महत्त्वपूर्ण कोशेढुंगा पार गरेको हाे