Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


जीवजन्तुमा बर्ड फ्लु देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

काठमाडाैं । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानाका जीवजन्तुमा ‘बर्ड फ्लु’ सङ्क्रमण पुष्टि भएको छ । चिडियाखानाले शुक्रबार सूचना निकालेर जीवजन्तुमा बर्ड फ्लु देखिएको जनाएको हो । जीवजन्तुमा बर्ड फ्लु देखिएपछि

संघीय संसदका दुवै सदनबाट ४ अध्यादेश स्वीकृत

काठमाडाैं । प्रतिनिधि र राष्ट्रियसभाको शुक्रबारको बैठकबाट ४ वटा अध्यादेश स्वीकृत भएको छ । सरकारले संघीय संसद्को चालू अधिवेशन शुरू हुनु अगाडि आठ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश

रास्वपाका सभापति लामिछानेविरूद्धको संगठित अपराधको अभियोगपत्र फिर्ता लिन अदालतको अनुमति

काठमाडाैं । काठमाडाैं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध सम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ । न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार सभापति लामिछानेको

बूढानिलकण्ठ नगरपालिकाले जित्याे १०औं राष्ट्रिय खुला महिला बास्केटबलको उपाधि

काठमाडाैं । बूढानिलकण्ठ नगरपालिकाले १०औं राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडाैंकाे कीर्तिपुर कभर्डहलमा शुक्रबार भएको फाइनल खेलमा ग्रान्डी स्टार्सलाई ५०–३७ को अन्तरले पराजित गर्दै बूढानिलकण्ठले उपाधि

पाेखरा महानगरद्वारा ७ अर्ब १५ कराेड २५ लाख रूपैयाँ बजेट सार्वजनिक

काठमाडाैं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले शुक्रबार १९औं नगरसभामा

सरकारले संघीयताको भावना र मर्मविपरित बजेट विनियोजन गरेकाे सांसद साहकाे आराेप

काठमाडाैं । राष्ट्रियसभाकी सांसद मदनकुमारी साहले वर्तमान सरकारले संघीयताको भावना र मर्मविपरित कार्य गरिरहेको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद साहले यस्ताे आराेप लगाउनुभएकाे हाे । सङ्घीयताको

जग्गाको द्वेध स्वामित्व अन्त्य गरी किसानको हकहित संरक्षण गर्न प्रतिवद्ध: मन्त्री रावल

काठमाडाैं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जग्गामा कायम रहेको द्वेध स्वामित्व अन्त्य गरी किसानको हकहित संरक्षण गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय सभाको

सिन्धुली हिरासतमा मृत्यु भएका श्रीकृष्णकाे पोस्टमार्टम रिपोर्टमा आत्महत्या: गृहमन्त्री गुरूङ

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण बिकको मृत्यु भएको घटनामा प्रहरीले कुनैपनि किसिमको शारीरिक वा मानसिक यातना दिएको पुष्टि नभएको बताउनुभएकाे छ । राष्ट्रियसभाको बैठकमा भुवनबहादुर सुनारले

बैंक तथा वित्तीय संकटमा तत्काल निर्णय लिने अधिकार दिन सरकारसँग गभर्नर पौडेलकाे माग

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकमा आइपर्ने सम्भावित बैंक तथा वित्तीय संकटको तत्काल समाधानका लागि राष्ट्र बैंकलाई विशेष र निर्णायक अधिकार दिनुपर्ने माग गर्नुभएको छ ।

चलचित्रलाई सामाजिक जागरण र राष्ट्रिय पहिचानको माध्यम बनाउनुपर्नेमा राष्ट्रपति पौडेलकाे जाेड

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्र केवल मनोरञ्जनको माध्यम मात्र नभई नागरिकमा जागरण, सामाजिक रूपान्तरण र राष्ट्रप्रेमको भावना जागृत गराउने प्रभावकारी संयन्त्र भएको बताउनुभएको छ । काठमाडाैंमा शुक्रबार आयोजित