Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउन अध्यादेश ल्याएकाे मन्त्री गौतमकाे दावी

काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐन सम्बन्धि अध्यादेश ल्याउनु परेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा प्रमुख

नयाँ चलचित्र ऐनलाई समय सापेक्ष र व्यवहारिक बनाउने प्रतिवद्धः मन्त्री तिमिल्सिना

काठमाडाैं । चना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नयाँ चलचित्र ऐनलाई समयसापेक्ष, व्यावहारिक र चलचित्रकर्मीहरूको चाहनाअनुरूप निर्माण गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ । काठमाडाैंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै

कक्षा १२ को नतिजा ४० दिनभित्रै सार्वजनिक हुनु सुशासनप्रतिको दृढ प्रतिवद्धता: मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले कक्षा १२ को परीक्षाफल विगतको तुलनामा निकै छिटो सार्वजनिक हुनुलाई सरकारको सुशासनप्रतिको दृढ प्रतिवद्धता र शैक्षिक सुधारको महत्वपूर्ण फड्कोका रूपमा व्याख्या गर्नुभएको

कक्षा १२ को मौका परीक्षाकाे तालिका सार्वजनिक (सूचनासहित)

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजामा नन् ग्रेडेड अर्थात् (एनजी) प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात् पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । परीक्षा बोर्डले मौका

सुनचाँदीको मूल्य आज ह्वात्तै घट्याे

काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। बिहीबार तोलामा एक सय रूपैयाँ घटेको सुनको मूल्य शुक्रबार प्रतितोला १० हजार पाँच सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी

संविधान संशोधन कार्यदलको म्याद थप र रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद बैठक निर्णय

काठमाडाैं । सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिन सम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा

जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउने अर्थमन्त्री वाग्लेकाे दावी

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले

सरकारका पछिल्ला गतिविधिका कारण संवैधानिक निकायमा हस्तक्षेप: प्रमुख सचेत ओली

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारका पछिल्ला गतिविधिले संवैधानिक मर्यादा, मुलुकको सार्वभौमिकता र संस्थागत स्थायित्वमाथि गम्भीर प्रश्न खडा गरेको बताउनुभएको छ । प्रतिनिधि सभाको

विश्वविद्यालयको उपकुलपति नियुक्तिमा प्रधानमन्त्री शाहले हस्तक्षेप गरेकाे एमालेकाे आराेप

काठमाडाैं । प्रतिपक्ष दल नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले विश्वविद्यालयहरुको उपकुलपति नियुक्तिमा कुलपतिले गर्ने हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभा बैठकमा बाेल्दै उहाँले यस्ताे आपत्ति जनाउनुभएको हाे ।

कांग्रेस सांसद बुढाको सरकारलाई प्रश्नः ‘प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउनेहरू को हुन् ?’

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थर्काउने र हुकुम चलाउनेहरु को हुन् भन्दै सरकारलाई प्रश्न समेत गर्नुभएको छ ।