Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


अमेरिका र इरानबीचकाे युद्ध अन्त्यका लागि भएकाे समझदारीको मुख्य १४ बुँदे मस्यौदा सार्वजनिक (१४-बुँदे मस्यौदासहित)

एजेन्सी । अमेरिका र इरानबीचकाे जारी युद्ध अन्त्यका लागि भएकाे समझदारीको प्रारम्भिक मुख्य १४ बुँदे मस्यौदा सार्वजनिक भएकाे छ । सार्वजनिक मस्यौदामा तत्काल युद्ध अन्त्य गर्ने, एक-अर्काबीचको सार्वभौमिकता र भौगोलिक

फिफा विश्वकप फुटबलमा कोलम्बियाकाे विजयी शुरूवात

काठमाडाैं । फिफा विश्वकप फुटबलमा कोलम्बियाले विजयी शुरुवात गरेको छ । मेक्सिको सिटी स्टेडियममा बिहीबार सम्पन्न भएकाे खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ गोल अन्तरले पराजित गरेकाे हाे । याे जितसँगै कोलम्बियाले

अमेरिका-इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ दुवै देशकाे समझदारी पत्रमा हस्ताक्षर

एजेन्सी । अमेरिका र इरानबीचकाे जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ दुवै देशले एक ऐतिहासिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । इरानको विदेश मन्त्रालय र अमेरिकी राष्ट्रपतिको कार्यालय

प्रतिनिधि सभाकाे बैठक आज-पनि बस्दै- (कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बिहीबार पनि बस्दैछ । संघीय संसद सचिवालयले बैठक बिहीबार बिहान ११ बजे सिंहदरबारमा बस्ने जनाएको हाे। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत

कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३०,

नारायणगढ-मुग्लिन सडकमा एकतर्फी रूपमा गाडी सञ्चालनमा

काठमाडाैं । नारायणगढ-मुग्लिन सडकखण्डमा एकतर्फी रूपमा गाडीहरू सञ्चालन भइरहेका छन् । बुधबार राति तुइन खोलामा पहिरो खसेपछि सडक केहीबेर अवरुद्ध भएर पछि एकतर्फी रूपमा सञ्चालनमा आएको हो । पहिरो हटाए

रातो मच्छिन्द्रनाथको रथ पुर्‍याइयो लगनखेलबाट तानेर जावलाखेलमा

काठमाडाैं । वर्षा र सहकालका देवताको रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइएको छ । बुधबार दिउँसोदेखि रथ तान्न शुरु गरेर राति जावलाखेल पुर्‍याइएको हो । रथलाई बुधबार

फिफा विश्वकप फुटबलमा घानाकाे विजयी शुरूवात, पानामा १-० गोलले पराजित

काठमाडाैं । फिफा विश्वकप फुटबलमा घानाले विजयी शुरुवात गरेको छ । अमेरिकामा बिहीबार बिहान भएको खेलमा समूह ‘एल’ अन्तर्गत घानाले पानामालाई १–० गोलले पराजित गर्दै महत्त्वपूर्ण ३ अंक हात पारेको

विदेशी मुद्राको विनिमयदर निर्धारण (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १ सय

प्रधानमन्त्री शाहको सीमा सम्बन्धि गलत अभिव्यक्ति सच्याउन सभामुखले अझै रूलिङ नगरेकोप्रति नेकपाको आपत्ति

काठमाडाैं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धि अभिव्यक्ति तत्काल सच्याउनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालसँग माग गर्नुभएको