Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


सुनचाँदीको मूल्यमा ओरालाे यात्रा कायमै

काठमडाैं । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेकाे छ। सोमबार तोलामा दुई हजार आठ सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला एक हजार दुई सय रूपैयाँले

स्कटल्याण्डको एडिनबरामा ‘दोस्रो नेपाली मेला २०२६’ सम्पन्न

स्कटल्याण्ड। स्कटल्याण्डको राजधानी एडिनबरामा ‘दोस्रो नेपाली मेला २०२६’ भव्यताका साथ सम्पन्न भएको छ। नेपाली राजदूतावास लण्डन, गैरआवासीय नेपाली राष्ट्रिय समन्वय समिति (एनआरएनए एनसीसी) यूकेको सहयोगका साथै राज्य समन्वय समिति (एससीसी)

मिटरब्याज पीडित बाराको निजगढमै रोकिए

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङ भेट्न जान लागेको खबर पाएपछि मिटरब्याज पीडित निजगढमै रोकिएका छन् । साेमबार राति उद्योग वाणिज्य संघको सभाहलमा विश्राम गरेर मंगलबार बिहान ‘पैदल न्याय मार्च’ मा

अमेरिकाले समझदारी उल्लंघन जारी राखेमा प्रतिवद्धता कार्यान्वयन रोक्ने इरानको चेतावनी

एजेन्सी। संयुक्त राज्य अमेरिकाले गत महिना सम्पन्न द्विपक्षीय समझदारी पत्र अन्तर्गतका आफ्ना प्रतिबद्धताहरू उल्लंघन गर्ने क्रम जारी राखेमा इरानले पनि आफ्ना दायित्वहरू पूरा गर्न छोड्ने चेतावनी दिएको छ। इरानी विदेश

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा ९ जनाको निधन

एजेन्सी । भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा ठूलो वर्षापछि फोहोरको थुप्रो खस्दा ९ जना कामदारको ज्यान गएको छ । केन्द्रका सञ्चालकले एक विज्ञप्ति जारी गर्दै घटनाकाे

विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेलमा आज राति फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुने

काठमाडौं । फिफा विश्वकप फुटबलमा मंगलबार रातिदेखि सेमिफाइनलका खेल शुरु हुने भएकाे छ। पहिलो सेमिफाइनल खेलमा मंगलबार मध्य राति पौने १ बजेदेखि फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुने भएकाे हाे ।

कृषिउपजको अधिकतम थोक मूल्य आजका लागि निर्धारण (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ८,

उपत्यकाबाट शंकास्पद गतिविधि गरेकाे आराेपमा ६४ जना प्रहरीकाे नियन्त्रणमा

काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ६४ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले काठमाडौंबाट ५२, ललितपुर र भक्तपुरबाट ६/६ जनालाई नियन्त्रणमा लिएको जनाएकाे हाे। त्यसैगरी

अवरूद्ध नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

काठमाडाैं । अविरल वर्षासँगै आएकाे पहिराेका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड दुई तर्फी रुपमा सञ्चालनमा आएको छ । साेही सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो गएको थियो । तीनै

आत्मदाहकाे प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा निधन

काठमाडौं । आत्मदाहकाे प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारको क्रममा निधन भएको छ। कीर्तिपुर स्थित बर्न अस्पतालमा मंगलबार बिहान २ बजे यादवको निधन भएको अस्पतालले जनाएकाे हाे । गत शुक्रबार