Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


प्रधानमन्त्री शाहले दिएकाे सीमा सम्बन्धी विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन अध्यक्ष राईकाे माग

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेनद्र शाहको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष

प्रधानमन्त्री शाहले विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने विपक्षी राजनीतिक दलको चेतावनी

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सदनमा आएर प्रधानमन्त्री बालेन्द्र शाहले संसद बैठकमा दिएको आफ्नो विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने चेतावनी दिएको छ । प्रतिनिधिसभाकाे मंगलबार बसेकाे बैठकमा बाेल्दै

नेपाली बजारमा आज पनि सुनको मूल्य बढ्याे

काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ। सोमबार तोलामा पाँच हजार रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला तीन सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार

२२ सय ९९ जना सवारी चालक नियम उल्लंघन गरेकाे आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा

काठमाडाैं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले गत २४ घण्टामा दुई हजार २ सय ९९ जना सवारी चालकलाई सवारी नियम उल्लङ्घन गरेकाे आराेपमा कारबाही गरेको छ । कार्यालयले यसबाट राज्यकोषमा २१

नयाँ संसद भवनभित्रकाे निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं । सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधिसभाको नयाँ हलकाे निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । साेही हलको अधिकांश संरचनागत काम सकिए पनि माइक तथा साउन्ड प्रणाली जडानको काम अझै

नेपालमा मनसुन भित्रिन अझै केही दिन लाग्ने (विज्ञप्तिसहित)

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले नेपालमा यस वर्षको मनसुन भित्रिन अझै केही दिन लाग्ने भएकाे जनाएकाे छ। विभागले साेमबार राति एक विज्ञप्ति जारी गर्दै नेपालमा सामान्यतया जुन १३

कोशी र बागमतीसहित देशका ५ प्रदेशमा आज दिउँसाेदेखि मध्यम वर्षा र हिमपात हुने

काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ। मंगलबार बिहान कोशी, बागमती र मधेश प्रदेशका पहाडी

मधेश प्रदेशले जित्याे यू-१९ महिला राष्ट्रिय क्रिकेटको उपाधि

काठमाडाैं । मधेश प्रदेशले यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । वीरेन्द्रनगरस्थित कालुनचोक क्रिकेट मैदानमा साेमबार राति भएको रोमाञ्चक फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई सुपर ओभरमा पराजित गर्दै मधेश

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच द्विपक्षीय भेटवार्ता

काठमाडाैं । चीनको चार दिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ समकक्षी वाङ यीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । बेइजिङमा साेमबार राति भएको भेटवार्तामा क्रममा द्विपक्षीय सम्बन्धका

फिफा विश्वकप फुटबलमा न्युजिल्यान्ड र इरानबीचको रोमाञ्चक खेल बराबरीमा

काठमाडाैं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक खेलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेलेका छन्। अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस रङ्गशालामा मंगलबार बिहान भएको खेलको अन्तिममा