Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


संघीय संसद अन्तर्गत अर्थसहित ५ समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँच वटा समितिको बैठक मंगलबार बस्दैछ । सिंहदरबारस्थित समितिकाे सभा कक्षमा मंगलबार अर्थ समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा

इरानसँगकाे जारी युद्ध रोक्न प्रारम्भिक शान्ति सम्झौतामा हस्ताक्षर भइसकेकाे राष्ट्रपति ट्रम्पको दावी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगकाे जारी युद्ध अन्त्यका लागि एक प्रारम्भिक शान्ति सम्झौतामा हस्ताक्षर भइसकेको दावी गर्नुभएकाे छ । राष्ट्रपति ट्रम्पले फ्रान्समा जारी जी–सेभेन शिखर सम्मेलनका क्रममा सोमबार

प्रतिनिधिसभाकाे बैठक आज पनि बस्दै-(कार्य-सूचीसहित)

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार पनि बस्दैछ । संसद सचिवालयले बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्ने जनाएको हाे । बैठकमा विनियोजन विधेयक– २०८३ का विभिन्न

शान्ति सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास भने कायमै रहेकाे इरानकाे निष्कर्ष

एजेन्सी । इरानको विदेश मन्त्रालयले सोमबार युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भएता पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास भने कायमै रहेकाे जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले पत्रकारहरूसँग

फिफा विश्वकप फुटबलमा उरूग्वे र साउदीसहित ३ टाेलीले बराबरी खेल्दै अंक बाँडे

काठमाडाैं । फिफा विश्वकप फुटबलमा उरुग्वे-साउदी अरब, स्पेन- केप भर्डे र बेल्जियम-इजिप्टले बराबरी खेल्दै अंक बाँडेका छन् । मियामी रङ्गशालामा मंगलबार बिहान भएकाे खेलमा साउदी अरबले खेलको पहिलो हाफको ४१

विश्व बजारमा कच्चा तेलको मूल्य ३ महिना यताकै न्यून बिन्दुमा पुग्याे

एजेन्सी । अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्नका लागि भएकाे शान्ति सम्झौताको घोषणापछि विश्व बजारमा कच्चा तेलको मूल्य ३ महिना यताकै न्यून विन्दुमा पुगेको छ । दुवै देशले इरानी

विदेशी मुद्राको विनिमयदर निर्धारण (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५१ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय

पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निगमकाे निर्णय (विज्ञप्तिसहित)

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य यथावत् कायम गरेको हाे । इन्डियन आयल कर्पोरेसनबाट

होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीले जमिनको स्वामित्व माग गर्दै सरकारलाई बुझाए ज्ञापनपत्र

काठमाडाैं । काठमाडाैं उपत्यकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले आफ्नो स्थायी पुनर्स्थापना र जमिनको स्वामित्व माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । कीर्तिपुरमा रहेको राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टरमा राखिएका

सरकारकाे पूँजीगत खर्च ३० प्रतिशत मात्रै

काठमाडाैं । सरकारले पूँजी निर्माणको लागि गर्ने खर्च यो वर्ष अत्यन्तै न्यून देखिएको छ। सरकारले चालु आर्थिक वर्ष सकिन जम्मा एक महिना बाँकी रहॅंदा ३० प्रतिशत मात्रै पूँजी खर्च गरेको