Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा, १५ लाख बराबरको क्षति

काठमाडौं महानगरपालिका–१६ भित्र रहेको उक्त फार्ममा आइतबार साँझ पाँच बजेतिर बिजुलीको वेल्डिङ गर्दा विद्युत् सर्ट भई आगलागी भएको थियो । आगालागी भएलगत्तै महानगरीय प्रहरी वृत्त बालाजुको टोली घटनास्थल पुगेको थियो

दक्षिण एशियाको आर्थिक बृद्धिदरमा गिरावट : विश्व बैंक

दुई वर्षसम्म विश्व आर्थिक वृद्धिदरमा पहिलो नम्बरमा रहेको दक्षिण एशिया अहिले दोस्रो नम्बरमा रहेको बैंकले जनाएको छ । पछिल्लो समय पूर्र्वी एशिया पहिलो नम्बरमा रहेको बैंकले जनाएको छ । यस

छोराले दाउराले हानेर आमाको हत्या

बारीमा घाँस काटिरहेको अवस्थामा आमा खड्गमाया बस्नेतलाई ३५ वर्षीय कुमारले दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । खड्गमायाको घटनास्थलमै मृत्यु भएको थियो ।

सुनको मूल्य प्रतितोला ४ सयले उकालो लाग्यो

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सयले उकालो लागेर ५६ हजारमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन ४

डिपिएलको दोस्रो संस्करण माघ ५ गतेदेखि

आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । अक्सनमार्फत खेलाडी छानिने प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले आफ्नो नाम धनगढी क्रिकेट एकेडेमीमा दर्ता गराउनुपर्ने नियम लगाइएको

कपिलबस्तुमा करवाचौथ पर्व मनाइदै

करवाचौथ पर्व बिवाहित मधेशी महिलाहरुका लागि धेरै नै महत्वपूर्ण पर्व हो । मूख्यतः यो पर्वमा महिलाहरु श्रीमान्को सुखशान्ति, लामो आयु तथा उत्तरोत्तर प्रगतीको कामना गर्दै उपवास बस्ने र राती चन्द्रमाको

Xinjiang employs 124,000 rural workers in key transport projects

About 92.7 percent of workers employed in the construction projects launched this year were from Xinjiang, said the Transport Department of Xinjiang. In June, the department released guidelines to promote

नयाँ प्रतिवन्ध लगाए अमेरिकाले ‘खतरनाक परिणाम’ भोग्नुपर्ने इरानको चेतावनी

आइआरजिसी कमान्डरलाई उद्धृत गर्दै आइतबार इरानी राज्य सन्चालित समाचार संस्थाले यदि इरानमाथि नयाँ प्रतिबन्ध लगाउने हो भने उनीहरूले अमेरिकी क्षेत्रीय सैन्य आधार शिविरलाई इरानी क्षेप्यास्त्रले नभेट्ने स्थानमा स्थानान्तरण गर्नुपर्नेछ ।

पूँजी बजारमा उच्च गिरावट

लगातार ओरालो लागेर ५० अंकले झरेर १४ सय ९२ विन्दुमा आइसकेको नेप्से अपरान्हपछि केही सच्चिदै ३२ अंकले ऋणात्मक रहन गएको हो । पछिल्लो समयको राजनीतिक प्रभाव पूँजी बजारमा परेको विश्लेषण

स्याललाई हानेको गोली मानिसलाई लागेपछि…

गोलन्जोर गाउँपालिका–६ का २५ वर्षीय कुमार नेपालीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । नेपालीले स्याल मार्न गोली हान्दा गोलन्जोर–६ का १६ वर्षीय गोपाल श्रेष्ठ