कांग्रेससँग सत्ता साझेदारी गरिरहेको माओवादी केन्द्रलाई पार्टी एकतासम्म गर्ने अभिलाषा देखाउँदै कांग्रेस कित्ताबाट खोस्दै चुनावी तालमेल गर्ने निर्णय एमालेले गरेपछि कांग्रेसले पनि लोकतान्त्रिक गठबन्धनको प्रयास थालेको थियो । मुलुकका दुई
युरोपेली समुह ई को खेलमा आइतबार राती मोन्टेनेग्रोलाई ४-२ ले हराँउदै पोल्याण्ड विश्वकपमा छानिएको हो । यही समुहका अन्य खेलहरुमा डेनमार्क र रोमानिया तथा काजखस्तान र अर्मेनियाले १-१ गोलको बराबरी
मृत्यु हुनेमा अन्नपूर्ण पदमार्ग घुम्न आएका इजरायली नागरिक भेरिड यल्सर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अरु ११ जना घाइते भएका छन् । आइतबार साँझ लमजुङ सदरमुकाम बेसीशहरबाट मनाङतर्फ
अलगवादीहरुले राजधानी बनाउन घोषणा गरेको केन्द्र बार्सिलोनामै उपस्थित भएर लाखौं नागरिकले विभाजनको विरोध गर्दै एकताका पक्षमा एक स्वरले नारा घन्काएका छन् । तीन लाख ५० हजारभन्दा बढी मानिस सडकमा ओर्लिएर
स्याङ्जा फेदीखोला गाउँपालिका स्थाई घर भई पोखरालेखनाथ महानगरपालिका–१४ चाउथे बस्दै आएकी भुजेलविरुद्ध आफन्त र छिमेकीले ५० करोडभन्दा बढी ठगी गरेको भन्दै उजुरी दिएका थिए । १४ भदौदेखि सम्पर्कविहीन भुजेललाई महानगरीय
कुन सिट कहाँ कसरी भागबन्डा गर्ने भन्ने प्रारुप तयार गर्न कार्यदलले अभ्यास गरिरहे पनि निष्कर्ष निस्केको छैन । दुबै दलले ६० र ४० प्रतिशतका आधारमा सिट मिलाउने समझदारी गरेका थिए
चालु आर्थिक वर्ष सुरु भएको ७७ दिनमा बैंकहरुले एक हजार पाँच सय ५० किलो सुन आयात गरेका छन् । यो अघिल्लो आवको तुलनामा ५० प्रतिशतभन्दा बढी हो । गत वर्ष
थापासँग आइतबार अपराह्न भएको भेटमा देउवाले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्रीले सरकारमा सहभागी हुन गरेको आग्रहलाई सकारात्मक रुपमा लिदैं थापाले सोमबार बिहान पार्टी कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
आयोगले मन्त्री देवलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई आयोगको सहमतिबिना सरुवा गरेको विषयलाई लिएर २४ घण्टाभित्र आयोगमा उपस्थित भई स्पष्टीकरण पेश गर्न असोज १९ गते आदेश दिएको थियो
सोमबार बिहान १० देखि दिउँसो ४ बजेसम्म मर्मत हुने भएपछि तानसेन–बुटवल सडकखन्डको सिद्धबाबा क्षेत्रका सडक बन्द हुने भएको ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले जानकारी दिए । डिभिजन सडक कार्यालय पाल्पाले