Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


हङकङविरुद्ध भिड्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार बिष्टले खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुको बिदाइ गरे । नेपालले आगामी असोज २७ र २९ गते हङकङसँग उसैको भूमिमा दुईओटा एक दिवसीय

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री थालरलाई

अर्थशास्त्र र मनोविज्ञानबीचको अन्तरलाई जोड्न गरेको योगदानका लागि अमेरिकी अर्थशास्त्री रिचाड थालरलाई पुरस्कृत गर्ने निर्णय गरिएको स्टकहोमस्थित नाबेल पुरस्कार समितिले जनाएको छ । सीमित चेतना, सामाजिक प्राथमिकता तथा आत्मसंयमतामा कमी

प्रदेश–७ मा चुनावी सरगर्मी, यसकारण पनि छ खास

प्रमुख शीर्ष नेताहरुको गृहजिल्ला भएको हुनाले पनि प्रदेश नम्बर–७ को चुनावी माहोललाई विशेष किसिमबाट हेरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको रौनक प्रदेश नम्बर–७ का जिल्लाहरुसमेत जोडतोडले तातेको छ

वाम तालमेलले केही शक्ति आत्तिए : खनाल

झापाको बिर्तामोडमा सोमबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले ‘वाम दलको चुनावी तालमेल र एकताको प्रक्रियाले केही राजनीतिक शक्ति आत्तिएका छन्’–भने । निर्वाचनपछि मुलुक आर्थिक समृद्धि र राजनीतिक

नेमकिपा एक्लै चुनावी मैदानमा उत्रिने बिजुक्छेको घोषणा

सोमबार रफत सन्चार क्लबमा भक्तपुरमा आयोजित साक्षात्कारमा उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेमकिपा एक्लै चुनावी मैदानमा उत्रिने घोषणा गरे । शेरबहादुर देउवा नेतृत्वको ‘वर्तमान सरकार कर्मचारीको कठपुतली’ बनेको

‘जेष्ठ नागरिक सम्बन्धी ऐन बनाउन समय अभाव’

सोमबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री कोइरालाले  जेष्ठ नागरिक सम्बन्धी ऐन बनाउन समय अभाव भएपनि यही संसदबाट जारी गर्ने प्रयास भइरहेको बताइन् । राज्यले जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता, सवारी साधनमा छुट,

संसदको म्याद सकिँदै, विचाराधीन विधेयक के हुन्छन् ? (भिडियो रिपोर्ट)

संविधानको धारा २९६ को उपधारा (१) मा संसदको आयु आगामी माघ ७ गतेसम्म तोकिएपनि त्यसअगावै चुनाव हुने भए उम्मेदवार मनोनयनको अघिल्लो दिन संसदको आयु स्वतः समाप्त हुने व्यवस्था छ ।

नेकपा संयुक्तले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने

सो पार्टीको सोमबार सम्पन्न पोलिटब्यूरोको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो । सो पार्टीका अध्यक्ष गणेश साहले पार्टी एकताको निर्णय भएको र मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले त्यसलाई अनुमोदन

अदालतका नासु एक लाख २५ हजार घुस लिँदालिँदै पक्राउ

अदालत परिसर बाहिर सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै रु एक लाख २५ हजार घुस लिँदै गरेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक

Efforts at leftist unification for establishing new political culture: Chair Dahal

In his address to the central schooling programme of the party’s youth wing, the Young Communist League (YCL), at the party central office, Parisdanda today, he said integration (likely) to