
अदालत परिसर बाहिर सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै रु एक लाख २५ हजार घुस लिँदै गरेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए ।
उनले कुन मुद्दा मिलाउने भन्दै सो रकम घुस लिएको भने खुल्न सकेको छैन । रासस
प्रतिक्रिया दिनुहोस्