Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


सक्षम जनशक्तिलाई विदेशिनबाट रोक्नुपर्नेमा प्राज्ञहरुको जोड

बिहीबार ललितपुरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले गरेको छलफलमा विभिन्न विश्वविद्यालयका उपकुलपति, पूर्वउपकुलपति र प्राध्यापकहरुले सक्षम जनशक्तिलाई विदेशिनबाट रोक्न सरकारले नसकेको भन्दै उनीहरुलाई नेपाल फर्काएर विकासको मूलधारमा ल्याउनुपर्नेमा जोड

प्राविधिक शिक्षाका लागि महायज्ञ

उत्कृष्ट प्राविधिक शिक्षा सन्चालन एवं स्तरोन्नति गर्ने उद्देश्यले श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ सन्चालन गरिएको हो । असोज २५ देखि कात्तिक १ गतेसम्म सन्चालन हुने ज्ञान महायज्ञबाट संकलन भएको रकमले शुद्धोदन

भूमिसुधार कार्यालय सप्तरीका प्रमुख एक लाख घुस लिँदालिँदै समातिए

आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले राजविराज–३ स्थित भूमिसुधार कार्यालयमा आइ उनलाई पक्राउ गरेको आयोगका पूर्वाञ्चल प्रमुख कालीप्रसाद पराजुलीले राससलाई बताए । मोही मुद्दा लडेकी सेवाग्राही महिलासँग कार्यालय प्रमुख पोखरेललाई रु

अनुदानबाट गोरखामा २,६६४ भूकम्प प्रतिरोधी घर बन्यो

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय गोरखाका प्रमुख शिव पौडेलका अनुसार ६१ हजार लाभग्राहीमध्ये ५४ हजार ६२७ जनाले पहिलो किस्ता अनुदान बुझिसकेका छन् । यस्तै, नौ हजार ६९३ जनाले

राष्ट्रियसभा निर्वाचन विधेयक अलपत्रः यस्तो छ भित्री कुरो (भिडियो)

व्यवस्थापिका–संसदको आयु सकिन केही दिनमात्र बाँकी रहँदासमेत संसदबाट विधेयक पारित नभएपछि थप अन्योल भएको छ । सरकारले बहुमतका आधारमा राष्ट्रियसभा गठन हुने व्यवस्थासहितको विधेयक गत भदौ २८ गते संसदमा दर्ता

UN agency urges to empower girls on Int’l Day of Girl

“Because of entrenched gender inequalities, disasters and conflict can make a bad situation even worse for girls,” said UNFPA Executive Director Dr. Natalia Kanem, in a statement marking the International

निर्वाचन आयोगद्वारा चारओटै सुरक्षा निकायका प्रतिनिधिसँग छलफल

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको पहलमा बिहीबार भएको छलफलमा निर्वाचन आयोगका पदाधिकारीले मतदाता, निर्वाचन सामग्री र कर्मचारीलगायत सम्पूर्ण प्रक्रियाको सुरक्षा प्रत्याभूति दिलाउन सुरक्षा अधिकारीहरुसँग आग्रह गरेका थिए । आयोगका

‘वाइन्सटिन कान्ड’ले हलिउडमा हंगामा

वाइन्सटिनको कम्पनिले निर्माण गरेको ८१ ओटा चलचित्रहरुलाई ओस्कार दिएको ‘युएस एकेडेमी’ले गत शनिबार उनीमाथि ‘यौन दुर्व्यवहार’को आरोप लागेपछि उनको भुमिका अब के हुने भन्नेबारे छलफल गर्न आपतकालीन बैठक बोलाएका हुन्

राष्ट्रिय फुटसल टोलीको बिदाइ

बिहीबार राजधानीमा आज एक कार्यक्रमको आयोजना गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गतको फुटसल समितिले इरान जाने खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुको बिदाइ गरेको हो । आगामी असोज २९ गतेदेखि सुरु हुने

पर्वत प्रहरीद्वारा पाँच हजार लिटर घरेलु मदिरा नस्ट

चाडपर्वलक्षित सुरक्षा योजनाअन्तर्गत् अवैध गाँजा र मदिरा नियन्त्रण अभियानकाक्रममा सदरमुकाम कुश्माबजार तथा आसपासका क्षेत्र तथा मोदी गाउँपालिकाअन्तर्गत् डिमुवा, पातीचौर, जलजला गाउँपालिकाअन्तर्गत् मिलनचोक, वारीबेनीबाट उक्त मदिरा बरामद गरिएको थियो । अवैध