राष्ट्रपति भण्डारीले बिहीबार बिहान दिपायलबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत् खप्तड राष्ट्रिय निकुञ्ज पुगेर अवलोकन गरेकी हुन् । राष्ट्रपति भण्डारीसहितको टोली बिहान ९ बजेर ४५ मिनेटमा खप्तड अवतरण गरेको थियो । त्यसपछि
समितिको बिहीबार सम्पन्न बैठकले विमानस्थल निर्माण आयोजना चालु आवभित्र सम्पन्न गर्ने कार्ययोजना र प्रतिबद्धता चिनियाँ ठेकेदार कम्पनीसँग लिइ सोहीबमोजिम कार्य सम्पन्न गर्न आवश्यक जनशक्ति, उपकरण र अन्य साधन–स्रोत परिचालन गर्ने
नियमित उपचार गराइरहेका सिकलसेल एनिमिया रोगका कारण तीनजनाको ज्यान गएको जिल्लाका स्वास्थ्य संस्थाले जानकारी दिएका छन् । जिल्लामा ९८ जनाले नियमित उपचार गराइरहेका छन् । बिरामी अस्पतालमा आएर मृत्यु नभएपनि
सम्मेलनको उद्घाटन गर्दै महिला बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइरालाले गणित विज्ञानलाई आधुनिक प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिइन् । उनले अहिले गणित विज्ञानको समय भएको भन्दै यसमा युवावर्गलाई आकर्षित गर्नुपर्ने बताइन् ।
आर्थिक समृद्धि एवं महिलाको सीप विकास गर्ने उद्देश्यले काठमाडौं बिजनेस एन्ड प्रोफेसनल उमन र महिला सशक्तिकरण समूहले संयुक्तरुपमा आयोजना गरेको प्रदर्शनीमा उद्यमी महिलाले तयार पारेका विभिन्न सामग्री राखिएका छन् ।
सुर्नया गाउँपालिका–२ बाशुलिंगका स्थायी बासिन्दा रहेका पूर्वप्रधानमन्त्री चन्दको नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गरिएको राप्रपा जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले जानकारी दिए । पूर्वप्रधामन्त्री चन्दसँगै उनका छोरा जयन्त चन्दको नाम प्रतिनिधिसभा सदस्यको
एकीकृत राप्रपा राष्ट्रवादी नुवाकोट जिल्ला कार्यसमितिले गरेको सिफारिस सूचीमा लोहनीलाई दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र सामानुपातिकको उम्मेदवारमा सिफारिस गरेको पार्टी जिल्ला सचिव दीपेश पाण्डेले जानकारी दिए । नुवाकोट, थानसिं निवासी
नेपाली कांग्रेस काठमाडौंको अगुवा कार्यकर्ता भेलालाई बिहीबार राजधानीमा सम्बोधन गर्दै नेता सिंहले प्रजातान्त्रिक शक्ति एक ठाउँमा आएकाले यसलाई कसैले हराउन नसक्ने जिकिर गरे । कार्यक्रममा कांग्रेसका युवा नेता गगन थापाले
संसद्को आयु सकिन केही दिन मात्र बाँकी रहँदासमेत संसद्बाट विधेयक पारित नभएपछि थप अन्योल भएको छ । सरकारले बहुमतका आधारमा राष्ट्रिय सभा गठन हुने व्यवस्थासहितको विधेयक संसद्मा गत भदौ २८
अन्धोपन र दृष्टि दोषका समस्या बारे विश्वव्यापी ध्यान आकृष्ट गर्नका लागि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिएको छ । नेपालको कुल जनसंख्याको ० दशमलव ३५